• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

असन्तुष्टिका बिच एमाले बाजुराको अधिबेशन सम्पन्न

खप्तड मालिका न्युज January 12, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । एमाले बाजुराको अधिबेशनमा सबैलाई मिलाएर नलिएको प्रति कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन् । एमाले बाजुराबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतृत्वले चार दिन लगाएर सहमतिको खाका बाहिर ल्याएका थिए । सहमतिको खाका बाहिरिएपछी सहमतिको खाका नमिलेको भन्दै नेकपा एमाले बाजुराका युवा नेता लालबहादुर ओलीले अध्यक्षमा उम्मेद्वारी दिएका थिए । सहमति बिरुद्ध अध्यक्षमा लालबहादुर ओली र उप सचिवमा मनदेवि ओलीले उम्मेद्वारी दिएका थिए । जिल्ला समन्वय समिती बाजुरामा मनोनयन दर्ता चलिरहेका बेला नेकपा एमालेका बाजुराबाट केन्द्रमा नेतृत्व गर्ने नेताहरुको ठाडो निर्दैशनमा मनोनयन दर्ता रोकिएको थियो । मनोनयन दर्ता रोकिएको केहि समयमै सहमतिमै एमाले बाजुराको असधबेशन सकिएको घोषणा भयो । पार्टीमा कसैको क्षमता र पार्टीमा गरेको लगाप नहेरी पार्टीलाई पेलेर लिएको भन्दै अध्यक्षका उम्मेद्वार लालबहादुर ओली लगाएत खप्तड छेडेदह गाउँ पालिकाका प्रतिनिधि जिल्ला कमिटीमा समेत नबस्ने बताएका छन् । त्यस्तै हिमालि गाउँ पालिकाका २७ जनाले समेत जिल्ला अधिबेशनमा पेलेर लिने शैलि मन नपरेको भन्दै २७ जनाले नेकपा एकिकृत समाजबादीमा लाग्ने जनाएका छन् । सहमती बाट अध्यक्षमा कालिबहादुर शाही हुने गरी जिल्ला अधिशेन सम्पन्न भएको छ । उपाअध्यक्ष भरत बुढा, सचिव भरत थापा उपसचिव हरी बहादुर रोकाया र जनक बोहरा रहेका छन भने ५५ सदस्यि कमिटि सर्बसम्बत चयन गरिएको नेकपा एमाले अधिबेशन निर्बाचन मण्डलले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑