• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरा क्याम्पस मार्तडी बाजुराको खेलकुद सप्ताह सम्पन्न

खप्तड मालिका न्युज March 26, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा रहेको सुदुर पश्चिम बिश्व बिद्यालयको आङ्गिक क्याम्पस बाजुरा क्याम्पसमा गत चैत्र ४ गतेबाट संञ्चालन भएको खेलकुद सप्ताह आज एक कार्यक्रमका बिच समापन गरीएको छ । करिब एक साता सम्म संञ्चालन भएको उक्त खेलकुद सप्ताह कार्यक्रम आज समापन गरीएको बाजुरा क्याम्पसका क्याम्पस प्रमुख रुप बहादुर रौलले जानकारी दिनुभएको छ । उक्त खेलकुद सप्ताहमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, दौड,सटफुुट, ज्याप्लिङ थ्रो, हाईजङ लङजम्प लगायत बौद्धिक क्षमता अन्तर्गत हाजीरीजवाफ प्रतियोगिता संञ्चालन गरीएका थिए ।
आज एक औपचारीक कार्यक्रमका बिच क्याम्पस प्रमुख रुप. ब. रौलेको अध्यक्षतामा उक्त सप्ताह कार्यक्रम समापन गरीएको हो । उक्त समापन कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकाया रहनु भएको थियो । त्यस्तै बाजुरा क्याम्पस प्राध्यापक संघका अध्यक्ष भिम बिष्ट बिशिस्ट अतिथिको रुपमा रहनुभएको थियो । उक्त समापन कार्यक्रममा नि.बर्तमान क्याम्पस प्रमुख सुरेश पण्डित , क्याम्समा अध्ययन अध्यापन गराउने अन्य शिक्षकहरु र क्याम्पसमा अध्ययनरत बिभिन्न संकायका बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।

खेलकुद सप्ताह कार्यक्रममा बिजेता भने ब्यबस्थापन संकायका बिद्यार्थीहरु भएका छन् व्यवस्थापन संकायले ८ स्वर्ण १० रजत र ५ कास्य सहित २३ अंक प्राप्त गरी प्रथम भएका हुन त्यस्तै शिक्षाशास्त्र संकायले ७ स्वर्ण ६ रजत ५ कास्य सहित १८ अङ्क प्राप्त गर्दे दितिय भएको छ भने ६ स्वर्ण ४ रजत र ५ कास्य सहित १५ अङ्क प्राप्त गरी मानविकी संकायले तृतीय भएको छ ।कार्यक्रममा प्रथम,दितिय र तृतिय हुने सबै संकाय बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरीएको हो । उक्त खेलकुद समापन कार्यक्रमको संञ्चालन क्याम्पस प्रशासन सहायक मदन राज जैशीले गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑