• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पाण्डुसैन स्वास्थ्य चौकीमा औषधीको अभाव

खप्तड मालिका न्युज December 27, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बल बहादुर बोहरा बाजुराः  जिल्लाको बुढिनन्दा नगरपालिका वडा.नं. ८ चाफारुख सत्य माध्यामिक बिद्यालय नजिकै रहेको पाण्डुसैन स्वास्थ्य चौकिमा औषधीको अभाव भएको छ । स्थानियका अनुसार उक्त स्वास्थ्य चौकीमा सिटामोल पाँउन समेत मुस्किल परेको बताएका छन । स्वास्थ्य चौकीमा सामान्य सिटामोल समेत नहुँदा सामान्य टाँउको दुख्ने बिरामीहरुले सिटामोल समेत पाँउन सकेका छैनन् । स्वास्थ्य चौकीमा औषधी सकिएको लामो समय भइसक्दा पनि अझै औषधी पुग्न सकेको छैन । स्वास्थ्य चौकीमा सामान्य उपचार समेत नहुँदा स्थानिय लामो समय पैदल यउात्रा गरेर कोल्टी प्राथामिक तथा सदरमुकाम मार्तडी आउने गरेका छन । स्वास्थ्य चौकीमा औषधी नहुँदा भाँडा खर्च गरेर कोल्टी तथा मार्तडी धाँउनु परेको एक जना स्थानियले बताएका छन ।

स्वास्थ्य चौकीमा बिरामीको चाप दैनिक बढिरहेको भएतापनि र्चौकीमा औषधी नहँुदा स्थानिय बिना उपचार घर फर्किन बाध्य रहेका छन । स्वास्थ्य चौकीमा टाउको दुखाई कम गर्ने सिटामोल माग्न खोज्दा स्वास्थ्य चौकीका कर्मचारहरुले उल्टै फार्मसीबाट लगेर जानु भनेर जवाफ दिने गरेको स्थानियले बताएका छन । स्थानियहरु दुई,तिन घण्टाको पैदल यात्रा गरेर स्वास्थ्य चौकीमा पुग्छन् तर स्वास्थ्य चौकीमा औषधी नभएको खबर पाँउदा निराश भएर रित्तो हात घर जाने गरेका छन । कतिपय स्थानियहरुले यता स्वास्थ्य कार्यालय बाजुराले समेत औषधी नपठाई दिएको गुनासो समेत गरेका छन । स्वास्थ्य कार्यालय बाजुरालले औषधी पठाई दिएको भएतापनि अलि राहत मिल्ने त्यहाँका स्थानियले बताएका छन । स्वास्थ्य चौकीमा औषधीको अभाव भएको भएतापनि यता स्थानिय सरकार भने बेखबर रहेको पाइएको छ । पालिकाले पनि कुनै पहल अहिले सम्म नगरेको स्थानियले आरोप समेत लगाएका छन । तर नगरपालिकाले औषधी चाँडै स्वास्थ्य संस्थामा पुर्याउयने जनाएको छ । केहि समस्याका बाफजुत ढिला भएको भएतापनि अबको केहि दिनमै स्वास्थ्य चौकीमा सामान्य उपचार लगायतका अन्य सामाग्रीहरु स्वास्थ्य संस्थामा आइपुग्ने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य चौकीमा औषधीको अभावले बिरामीहरुलाई निकै दुःख गरेर प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी, तथा सदरमुकाम मार्तडी सम्म पुग्नु पर्ने बाध्यता रहेको छ । स्वास्थ्य संस्थामा डाक्टरको समेत अभाव रहेको छ । अ.हे.ब को भरमा बिरामीहरु ले सेवा लिने गरेका छन । बुढिनन्दा नगरपालिका वडा नंः ७,८,९,१० वडाका सोवग्राहिहरुलाई स्वास्थ्य चौकीमा औषधी नहुँदा निकै सास्ती खेप्नु परेको छ । सिटामोल सम्मा बिरामीहरुलाई छैन । समान्य चेक जाँच गरेर बिरामीहरुलाई घर फर्काइन्छ जटिल उपचार को त सम्भव नै छैन किनकी समान्य सिटामोल समेत नपाइने स्वास्थ्य संस्थामा जटिल उपचार हुने सम्भव रहेन अनि कसरी हामीहरुले सेवा सुविधा पाउने स्थानियले बताएका छन । स्वास्थ् संस्थामा चाँडो भन्दा चाँडो औषधी उपलब्ध गराउन स्थानीय सरकार र प्रदेश सरकार को ध्यान जानु पर्ने त्यहाँका स्थानियको भनाई रहेको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑