• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढिनन्दा ३ मा एक दिने सिकाई मेला कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज December 11, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बल बहादुर बोहरा,बाजुराः  बुढिनन्दा नगरपालिका वडा. नं. ३ मा एक दिने सिकाई मेला कार्यक्रम सम्पन्न भएको छ । बुढिनन्दा नगरपालिका वडा.नम्बर. ३ मा रहेको जनबिकास आधारभुत्त बिद्यालयमा उक्त सिकाई  मेला कार्यक्रम सम्पन भएको बताइएको छ ।परारम्भिक कक्षाका बालबालिकाहरुलाई पढाईमा उत्प्रेरित गर्नका लागी सिकाई मेला कार्यक्रम गरिएको विद्यालयलेका जनाएको छ ।

बिश्व शिक्षाको समन्वय,सेतो गुरासको सहजीकरणमा सिकाइमेला कार्यक्रम सम्पन्न गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलापमा बिद्यार्थीलाई नृत्य ,बिधार्थीले हातले बनाएका चित्रहरु, प्रर्दशन गरिएको बिद्यालय ब्वस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर बुढाले बताएका छन् ।बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर बुढाको अध्यक्षतामा सन्चालन गरिएकोे कार्यक्रमको प्रमुख अथिति वडा नं ३. सदस्य काली लुहार रहेकी ,थिईन् ।कार्यक्रममा बिसिष्ट अथिति बुढिनन्दा नगरपालिका वडा. नं. ३ का प्रशासन साहयक तुलाराज ऐडी रहेका थिए । गोकण बिष्ट ले संचालन गरेको उक्त सिकाई मेला प्रर्दशनी कार्यक्रममा बिद्यालयका बिद्यार्थी,अभिभाबको बाक्लो उपस्थित रहेको बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर बुढाले जानकारी दिनुभएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑