• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

कोल्टीबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

खप्तड मालिका न्युज October 29, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा:   जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीबाट एक जना सुत्केरी महिलाको उद्धार गरीएको छ । आज हिमाली गाउँपालिका वडा नं ५ रुगिनकी बनकला कार्कीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरीएको हो । २८ वर्षिया कार्कीले एउटा बच्चा छोरालाई सामान्य तरीकाले जन्म दिए पनि अर्को बच्चा जन्माउनका लागि अप्रेसन गर्नु पर्ने भएकाले रिफर गरीएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।
पेटमा दुई बच्चा रहेकी कार्कीले एक बच्चालाई सामान्य तरीकाले जन्म दिएको र अर्को बच्चा पेटमा उल्टो हुँदा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख रञ्जित शाहले जानकारी दिनुभएको छ । रुगिन स्वास्थ्य चौकीमा एउटा सन्तानको जन्म दिएकी कार्कीको अर्को वच्चालाई जन्माउनका लागि अप्रेसन गर्नु पर्ने भएकाले सुर्खेत पठाइएको उहाँले बताउनुभयो ।रुगिन स्वास्थ्य चौकीले कार्कीलाई अपरेसनका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पठाएको भए पनि कोल्टीमा अप्रेसन हुन नसक्दा सुविधा सम्पन्न ठाउँमा पठाउनु परेको उहाँले बताउनुभयो । यो भन्दा पहिले अप्रेसन हुने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अहिले एनेस्थेसिया टेक्निसियन दशै विदामा हुँदा रिफर गर्नु परेको उहाँले बताउनुभयो ।
आमा र जन्मेको बच्चाको अवस्था सामान्य भए पनि अर्को बच्चा जन्माउनका लागि रिफर गरीएको उहाँले बताउनुभएको छ । कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुर्खेत लगिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑