• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा आफूलाई असहयोग गरेको भन्दै मेयर रावलले कर्मचारी हटाएको आरोप

खप्तड मालिका न्युज November 23, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 
बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकाले ३ जना कर्मचारी र २ जना शिक्षकलाई हटाएको छ। कांग्रेसको आन्तरिक विवादका कारण कांग्रेसबाटै मेयरमा निर्वाचित रामसिंह रावलले उनीहरुलाई निष्कासन गरेको आरोप लागेको छ। इन्जिनियर लोकेन्द्रबहादुर साउद, वडा न २ का कर्मचारी नन्दबहादुर बुढा र देवराज जोशीलाई निष्कासन गरिएको छ। त्यसैगरी दुईजना नगर शिक्षक किरण ऐडी र रंगबहादुर नेपाली पनि निष्कासनमा परेका छन्।
जिल्ला अधिवेशनका बेला आफूलाई असहयोग गरेको भन्दै रावलले उनीहरुलाई निष्कासन गरेको नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष प्रेमबहादुर थापाले बताए। ‘पार्टी प्रतिशोधका कारण कर्मचारी हटाइएको हो’ उनले भने। सो निर्णयमा नगरका बहुमत सदस्यको असहमति रहेको उनले बताए। सोमबारको कार्यपालिकाको बैठक १० जना जनप्रतिनिधिले बहिष्कार गरेका थिए।
तर मेयर रामसिंह रावलले भने कर्मचारीको काम सन्तोषजनक नभएको भन्दै म्याद थप नभएको बताए। ‘कर्मचारीहरुलाई निष्कासन गरेको होइन। उनीहरुको म्याद सकिएको हुँदा स्वतल् अवकाश पाएका हुन्’ उनले भने। यस विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत चिरन्जीवीप्रसाद साह भन्छन्, ‘म्याद नथप्ने भन्ने भएको छ। त्यो प्रक्रियामै रहेको छ। हरेक साल हट्ने र नियुक्ति गर्ने प्रक्रिया चलिरहने गरेको छ।’
तर निष्कासनमा परेका कर्मचारीले भने अवकाशपत्र आएको हुँदा कार्यलयमा नगएको बताएका छन्।
दिनेश खबर

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑