• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपाली काँग्रेस गौमुलद्धारा शुभकामना आदान प्रदान कार्यक्रम, एक परिवार नेकपा एमाले परित्याग गरी काँग्रेसमा प्रेवेश

खप्तड मालिका न्युज November 2, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

बाजुरा– नेपालीहरुको महान चाँड शुभ दिपावली नजिकिदै गर्दा नेपाली काँग्रेस गौमुल गाउँ कार्यसमितिले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
No description available.
नेपाली काँग्रेस गौमुलद्धारा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेताहरुले अबको गौमुल नेपाली काँग्रेस मय बनाउने संकल्पका साथ लाग्नु पर्ने र आफु पनी रात दिन नभनि लाग्ने बताएका छन् ।
No description available.
गौमुलमा नेपाली काँग्रेसका कार्यकर्ता शक्रिय रहेको प्रति धन्यवाद दिदै अबको आउने निर्बानमा निर्बाचन जित्ने गरी खटिनु पर्ने कार्यक्रममा सहभागी काँग्रेसका नेताहरुले आग्रह गरेका छन् ।
No description available.
उक्त शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एक परिवारले नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा गौमुल गाउँ पालिका ६ घर भएका सुन्दरे रोकायाको परिवारले नेकपा एमालेको ज्याजती मन नपराएर काँग्रेसमा प्रवेश गरेका हुन् । नव प्रबेशी रोकायालाई नेपाली काँग्रेसका नेताहरुले माला टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
No description available.
नेपाली काँग्रेस गौमुल गाउँ कार्यसमितिका सभापति राजबहादुर धामीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका सभापति तथा त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल रहनुभएको थियो ।
No description available.
नेपाली काँग्रेस बाजुराका उप–सभापति तथा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, नेपाली काँग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधी तथा बडीमालिका नगरपालिका नगर उप–प्रमुख कविता बिष्ट र नेपाली काँग्रेस बाजुराका पुर्ब उप–सभापति देबबहादुर रोकाया कार्यक्रममा बिशिष्ट अतिथि रहनुभएको थियो । नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य देबबहादुर रोकाया, पार्वति कुवंर, गणेश थापा, नेपाली काँग्रेस क्षेत्रिय प्रतिनिधी जनक बहादुर रोकाया, हिरेन्द्र रोकाया, पार्वती जोशी नेपाली काँग्रेस बाजुराका पुर्ब जिल्ला कार्य समिति सदस्य तथा बडीमालिका नगर पालिका वडा नं. ८ का वडाध्यक्ष प्रकाश रावल, नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिका सभापति गोपाल कार्की लगाएत कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको संचालन नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिका सचिव अर्जुन बोहराले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑