• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

महिला क्रिकेट टोली घोषणा

खप्तड मालिका न्युज October 28, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ :- आसन्न आईसीसी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितालाई बुधबार नेपाली राष्ट्रिय महिला टोली घोषणा गरिएको छ ।यूएईमा मंसिर ४ देखि १० सम्म हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक जगत टमाटाले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरे । चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ ।


दसैं सकिएलगत्तै त्रिवि मैदानमा २४ खेलाडीले बन्द प्रशिक्षण सुरु गरेका थिए । त्यसमध्येबाट १४ खेलाडी टिममा राखिएको हो । नेपाली टोलीले केही समय विदेशमा बन्द प्रशिक्षण गर्ने योजना बनाइरहेको छ ।
प्रशिक्षक टमाटाले विदेश प्रशिक्षण अहिलेसम्म निश्चित भइनसकेको बताए । नेपाल क्रिकेट संघ (क्यान) ले कतार र बंगलदेशमा प्रशिक्षण क्याम्प सञ्चालन गर्ने तयारी गरेको थियो । प्रतियोगितामा नेपालले भुटान, हङकङ, कुवेत, मलेसिया र घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । चीनले प्रतियोगितामा सहभागिता नजनाएका कारण यो प्रतियोगितामा नेपाल उपाधिको दाबेदार देखिएको छ । अघिल्लो विश्वकप छनोटमा नेपाल निर्णायक खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
नेपाली टोली स् रुबिना क्षेत्री ९कप्तान०, डली भट्ट, सीता रानामगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई ।

वैकल्पिक खेलाडीमा सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी छन् । टोली प्रशिक्षकमा जगत टमाटा र म्यानेजरमा जयन्ती भट्ट छन् ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑