• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अछाम

कांग्रेस पूर्व क्षेत्रिय सदस्य तिमिल्सैनाको खोजीका लागि तत्काल निर्देशन दिने गृहमन्त्री आश्वासन

खप्तड मालिका न्युज October 27, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

अछाम । नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँर नेतृत्वको एक टोलीले गृहमन्त्री बाकृष्ण खाँड संग भेटबार्ता गरेको छ ।
सभापती स्वाँरको नेतृत्वमा अछाम कांग्रेसका नेताहरु सहित गएको टोलीले गृहमन्त्रीलाई भेटेर बिगत ८ दिन देखि बेपत्ता रहेका कांग्रेस क्षेत्र नं। २ का पूर्व क्षेत्रिय सदस्य रेशमराज तिमिल्सैना खोजीका लागि थप पहल गर्न आग्रह गरेको छ ।
जवाफमा गृहमन्त्री खाँड सकरात्मक भएको र खोजीका लागि आवश्यक सहयोग गर्ने बचन दिएको सभापती स्वाँरले बताए ।
साथै अछामका अन्य समसामयिक बिषयमा समेत टोलीले गृहमन्त्री संग छलफल र सहयोगका लागि आग्रह गरेको कांग्रेस महासमिती सदस्य एवंम पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले जानकारी दिईन् ।
टोलीले अछाममा बाढी पहिरोले गरेको असर र राहतको लागी माग समेत गरेको छ भने धेरै दिन देखि काठमाडौं मेडिकल कलेजमा उपचाररत कांग्रेस अछाम क्षेत्र नं। २ का क्षेत्रीय सभापति लक्षम्ण शाहको स्वास्थ उपचारका लागी समेत सहयोग माग गरिएको उनले बताईन् ।
छलफलमा कमलबजार इलाका प्रहरी कार्यलयको भवन निर्माणका लागी समेत माग गरिएको छ
गृहमन्त्री खाँडले तिमिल्सैनाको खोजीको लागी सम्बन्धित निकाय लाई निर्देशन दिने, बाढी र पहिरोको क्षती एकिन गरि सहयोग गर्ने र क्षेत्रीय सभापतिको उपचारमा सहयोग गर्ने बचन दिएको उपप्रमुख चलाउनेको भनाई छ ।
भेटघाटमा महासमिति सदस्य बलबहादुर कुवँर, कांग्रेस अछामका सचिव नम बहादुर शाही, जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर कुन्वर, कमलबजार नगरपालिका प्रमुख ओम प्रकाश बिष्ट नेविसंघ नेता सुशील कुन्वर, बि पि रेग्मी लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    समाचार

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑