
नेपाली गित संगीतमा निरन्तर कलम चलाउने सर्जक तथा गायक हुन रेशम सापकोटा जस्को गित संगीत वृद्ध देखि बालक सम्म सबैले सुन्ने र हेर्ने गर्दछन । हरेक गित चर्चामा छन पछिल्लो समय सापकोटाले जन्ती माईती बोलको गित बजारमा ल्याएका छन ।
गायक तथा सर्जक रेशम सापकोटा र बाल कुमार श्रेष्ठको आवाजमा रहेको गितको लय शब्द रेशम सापकोटा आफै ले गरेका छ ।
रेशम सापकोटाको निर्देशन मा तयार पारिएको उक्त गितको भिडियोमा रेशम सापकोटा,सुरबिर पन्डित को मुख्य अभिनय गरेको देखिन्छ ।
तरेली संगीत कुन्जको अफिसियल युटुब च्यानल बाट बजारमा आएको उक्त गित लाई सरोज शाही ले छायांकन गरेका छन ।
भिडियो सहितhttps://youtu.be/gfnY4Gc89V0


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर