• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

१९ माघ, २०८२ – सोमवार – आजको राशिफल

खप्तड मालिका न्युज February 2, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइ वा समूहसँगको कामले नयाँ अवसर ल्याउनेछ। नेतृत्व र निर्णयका विषयमा सक्रियता देखिनेछ। राजनीति वा सामाजिक भूमिकामा पनि प्रभाव बढ्ने संकेत छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक र शिक्षा सम्बन्धी विषयमा ध्यान जान सक्छ। सहकार्य र मित्रवत व्यवहारले लाभ दिलाउनेछ। पुराना योजना पुनः विचार गरेर अघि बढाउन सकिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विचार र मिठो बोलीले अरूलाई प्रभाव पार्न सकिनेछ। साना नेतृत्व जिम्मेवारी र धार्मिक मार्गदर्शन लाभदायक हुनेछ। सुझाव र शिक्षा क्षेत्रमा नयाँ अवसर पाइने संकेत छ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनभित्रका कुरा आज बाहिर प्रकट हुन सक्छन्। भावनामा अलि संवेदनशीलता देखिए पनि निर्णयमा सोच उपयोगी हुनेछ। घरपरिवार र व्यक्तिगत जिम्मेवारी सन्तुलित राख्नुपर्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नेतृत्व र सामूहिक काममा सक्रिय रहनुपर्ने दिन हो। सामाजिक प्रतिष्ठा र पदमा समान्यतया वृद्धि र वढोत्तरी देखिन्छ। हजुरको बोलि र व्यवहारले अरूलाई प्रभावित गर्नेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शिक्षा अध्ययन वा नयाँ ज्ञान प्राप्तिमा समय दिनु लाभदायक रहनेछ। साझेदारी र सहकार्यले राम्रो नतिजा ल्याउन सहयोग गर्नेछ। थकान महसुस भए पनि धैर्यता राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सम्बन्ध र सामाजिक भूमिकामा सक्रियता देखिनेछ। राजनीतिक वा संगठनात्मक जिम्मेवारी लिन मन लाग्न सक्छ। सम्भावित छलफल र सुझावले निर्णयलाई स्पष्ट बनाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सृजनशीलता र गहिरो सोच आज लाभदायक रहला। नेतृत्व वा शिक्षासँग सम्बन्धित जिम्मेवारीले लाभ दिन सक्छ। आत्मविश्वास र स्पष्ट निर्णयले सम्मान बढाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भावनात्मक उतार चढाव सम्भव छ होसियार रहनुहोला। सम्बन्ध र साझेदारीमा सोच र समझ आवश्यक छ। सकारात्मक निर्णयले भविष्यमा लाभ दिलाउनेछ। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवार सम्बन्धी जिम्मेवारी र शिक्षा सम्बन्धित योजना दुवै सक्रिय रहनेछ। हरेक कुरामा संयमता अपनाउँदा तनाव घट्नेछ। पुराना कुरा सम्झेर नयाँ दिशा लिन लाभदायक रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोली र व्यवहारले अरूलाई प्रभावित गर्ने योग छ। आफन्तहरू र मित्रताको सहयोगले विशेष लाभ दिनेछ्। जोखिमपूर्ण निर्णय टार्नु राम्रो रहनेछ। कार्यमा स्थिरता कायम राख्नु आवश्यक छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सिर्जनात्मक र भावनात्मक काममा दिन अनुकूल रहनेछ। मित्रता र व्यक्तिगत सम्बन्धमा मधुरता बढ्नेछ। साना नेतृत्व वा शिक्षासम्बन्धी अवसर पनि प्राप्त हुन सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑