• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

१८ माघ, २०८२ – आइतवार – आजको राशिफल

खप्तड मालिका न्युज February 1, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन संवेदनशील रहन सक्छ साना कुराले पनि छोइरहन सक्छ। नजिकका मानिससँगको कुराकानीले मन हलुका बनाउनेछ। पुराना कुरा सम्झेर निर्णय गर्दा फाइदा हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बोलचाल र सम्पर्कले धेरै कुरा स्पष्ट बनाउने दिन हो। नसोचेको सल्लाह वा सूचना काम लाग्न सक्छ। धैर्यका साथ अघि बढ्दा मिश्रित अवस्थाबाट लाभ लिन सकिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  आर्थिक मूल्यसँग जोडिएका विषयले ध्यान तान्न सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। खर्चमा सन्तुलन राख्दा दिन सहज बन्दै जानेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नै मन चाहना र निर्णय केन्द्रमा रहने दिन हो। आत्मविश्वास बढ्ने र नयाँ सुरुवातको सोच आउन सक्छ। सोचाईलाई सही रुपमा प्रयोग गर्दा राम्रो परिणाम मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अलि एकान्त मन पर्ने र भित्री सोच बढ्ने दिन हो। अधुरा काम वा पुराना विषय मनमा खेल्न सक्छ। ठूलो निर्णयभन्दा तयारीमा समय दिनु उपयुक्त हुनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज साथीभाइको सम्बन्ध सुखद् रहनेछ। साझा विचार र सहकार्यले उत्साहित बनाउने छ। सानो सहयोगले पनि ठूलो अर्थ दिन सक्छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज यहाँहरुको जिम्मेवारी र अपेक्षा दुवै बढ्न सक्छन्। आफ्नो कामप्रति गम्भीर हुँदा सम्मान मिल्ने देखिन्छ। भावनापरक भन्दा स्थिर सोच उपयोगी हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सोच फराकिलो बनाउने दिन हो। नयाँ दृष्टिकोण वा फरक अनुभवले मन प्रफुल्ल बनाउनेछ। आत्मविश्वासका साथ अघि बढ्दा राम्रो अवसर देखिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज गहिरा विषय वा भित्री कुरा सतहमा आउन सक्छन्। भावनात्मक उतारचढाव सम्भव छ संयमित रहनुहोला। कार्य गर्दा जोखिमभन्दा समझदारी अपनाउँदा दिन सहज रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सम्बन्ध र आपसी समझदारीमा ध्यान जाने दिन हो। गलत बुझाइ हटाएर कार्य सम्पादन गरेमा सफलता मिल्नेछ। सहयोग र सहमतिले कार्य गर्दा कार्यक्षेत्रबाट लाभ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दैनिकी र जिम्मेवारी अलि भारी लाग्न सक्छ। शरीर र मन दुवैलाई आराम दिनु आवश्यक। साना काम लगातार विश्राम गर्दै गर्दा थकान घट्नेछ।आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सिर्जनशीलता र भावनाको सुन्दर संगम देखिन्छ। मन लागेको कुरा व्यक्त गर्न मन लाग्नेछ। कला साहित्यका बिषयमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्ने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑