• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीगंगा नगरपालिकाले टाेल-टाेलमै थाल्याे अल्ट्रासाउन्ड र ल्याब सेवा

खप्तड मालिका न्युज December 5, 2025 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे बुढिगंगा नगरपालिकाले टाेल-टाेलमै गएर अल्ट्रासाउन्ड र ल्याब सेवा सञ्चालन गर्न थालेकाे छ ।गर्भवती महिलाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पालिकाले यस्ताे सेवा सञ्चालन गरेकाे हाे।

पालिकाले टाेल-टाेलमै पुगेर निःशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा सञ्चालन गर्न थालेपछि यहाँका स्थानीय महिलाहरू लाभान्वित भएका छन् ।पहिले सामान्य चेकजाँच गर्न समेत नपाउने यहाँका महिलालाई पछिल्लो समय घरमै सेवा-सुविधा पाउन थालेका छन्।

नगरपालिकाका १ देखि १० नम्बर वडासम्म मासिक रूपमा स्वास्थ्यकर्मीको टोली पुगेर चेकजाँच गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।पालिकाका महिलाहरुकाे स्वास्थ्य अवस्था सुधारका निमित्त याे प्रक्रिया अपनाईएकाे नगर प्रमुख बाँनियाले जानकारी दिए।

गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालित यस कार्यक्रम अन्तर्गत गर्भवती महिलाका लागि अल्ट्रासाउन्ड, रक्तअल्पता, सुगर, पिसाब जाँच लगायत आवश्यक परीक्षण निःशुल्क उपलब्ध गराईने व्यवस्था छ।

सेवा गाउँमै उपलब्ध भएपछि गर्भवती महिलाहरूको समय, खर्च र शारीरिक मेहनतकाे बचत समेत भएको छ। सदरमुकाम मार्तडी पुगेर उपाचार गराउ दिनभर लाग्थ्यो,अहिले गाउँमै सेवा पाउँदा समय र खर्चकाे बचत भएको बुढीगंगा-८ की निर्मला कुमालले बताईन्।

आफूले पनि तीन पटक आफ्नै गाउँमा बसेर अल्ट्रासाउन्ड तथा ल्याब सेवा पाएको बताउदै अन्य महिलाहरुले पनि सहज रुपमा सेवा पाईरहेकाे उनले बताएकी हुन्।नगरपालिकाले गाउँमै पुगेर निःशुल्क सेवा उपलब्ध गराएपछि स्थानीय महिलाहरू राहत पाएका मिलेकाे हाे।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑