• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढिनन्दामा बन्ने २५ शैंया अस्पताल निर्माणका लागी सरोकारवालासंग छलफल

खप्तड मालिका न्युज October 30, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुराः बुढीनन्दा नगरपालिकामा जिईआई यूएसएको आर्थिक सहयोगमा बन्ने २५ शैंयाको अस्पताल निर्माणको लागी सरोकारवाला संग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

बाजुराको पुर्वि उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह छिमेकी जिल्ला हुम्ला,मुटु कालिकोट गरि १७ बढि स्थानीय तहका सरोकारवाला निकाय संग २५ शैंया अस्पताल निर्माणको लागी बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

२५ शैंयाको अस्पताल निर्माण त्यस्तै बुढिनन्दा नगरपालिका ९ मा रहेको सिद्धेश्वरि आबासीय विद्यालयको १६ कोठे भवन र क्यानटीन निर्माण गरिरहेको switzerland को संस्था NEFA को टिम संग महत्त्वपूर्ण भेटघाट तथा छलफल कार्यक्रम गरिएको बुढिनन्दा नगरपालिकाले जनाएको छ।

बुढिनन्दा नगरपालिकाको पहलमा कोल्टीमा २५ शैंया अस्पताल बनाउन लागिएको हो । नगर प्रमुख जनक कुमार बोहराको समन्वयमा अन्तराष्ट्रिय संस्था जिईआई यूएसएको सहयोगमा अस्पताल निर्माणका लागि १ बर्ष अघि समझदारी पत्रमा हस्ताक्षर भएर काम अगाडी बढेको थियो।

बुढिनन्दा नगरपालिकाले १५ शैंयाको कोल्टी अस्पताललाई २५ शैंयाको अस्पताल बनाउन लागेको हो ।छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढिनन्दाका नगर प्रमुख जनक कुमार बोहराले अस्पताल निर्माण कार्यलाई महत्त्वपूर्ण उपलब्धिका रुपमा लिएको बताए ।

कुन्ना क्षेत्रका नागरिक,छिमेकी जिल्ला लगायत १७ बढि स्थानीय तहका नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यस्तो कार्यको थालनी गरिएको नगर प्रमुख बोहराको भनाइ छ। साथै अस्पताल निर्माणले दुर्गमका गरिव तथा असहाय नागरिकहरुलाई ठुलो राहत मिल्ने बोहराले बताए ।

२०८० चैत्रमा कोल्टी अस्पतालको नामाकरण गरिए संगै अस्पतालका आधारभुत सेवाहरु प्रभावकारी बनाउदै लगिएको छ । कुन्ना र कर्णाली क्षेत्रको स्वास्थ्य समस्या समाधानका लागी अस्पताल निर्माण कार्य निकै महत्त्वपूर्ण र उपलब्धिमुलक देखिने भएको छ।अस्पताल निर्माण पछि जटिल खालका विरामीलाई जिल्ला वाहिर पठाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ।

१५ शैयाको कोल्टी आधारभूत अस्पतालले अहिले कुन्ना क्षेत्रका ४ वटा पालिका र कर्णाली क्षेत्रका १७ स्थानीय तहका करिब ३ लाख जनसंख्यालाई सेवा दिइरहेको छ । भौगोलिक विकटतामा रुमलिएको बाजुरा त्यसैमा दुर्गम कुन्ना क्षेत्रमा सुत्केरीले बाटोमै बच्चा जन्माउने समस्या अस्पताल निर्माण पछि हुने र सहज सेवा पाईने यहाँका स्थानियको अपेक्षा छ ।

बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सञ्चालन भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहयोगी संस्थाका बोनहार्ट प्रतिनिधी मण्डलको टिम,स्वामिकर्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया,कालिकोट पलाँता गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर रोकाया,बुढिनन्दाका उप-प्रमुख राम बहादुर बोहरा, खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा नि.प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न १७ वटा पालिका का प्रमुख तथा प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑