• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 26, Oct, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मन्त्रालय मातहतका सम्पूर्ण बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको निर्णय

खप्तड मालिका न्युज October 26, 2025 मा प्रकाशित (८ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं : नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्।  आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले युवा तथा खेलकुद मन्त्रालय मातहत हुने सम्पूर्ण बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरे। त्यसलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुप्ताले आफूले मन्त्रालयका कर्मचारीसँग बसेर कार्ययोजना बनाएर काम गर्ने बताए।

आफू कुरामा भन्दा काममा विश्वास गर्ने भएकाले अव योजनाबद्ध ढंगले मन्त्रालयलाई अघि बढाउने उनले बताए।

सम्बन्धित पोस्ट
  • नेपाल अमेरिकासँग पराजित
  • शिशु कल्याण माविका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर
  • १ करोडसहित २ जना काठमाडौंको सानो भर्‍याङबाट पक्राउ
  • बाउली खाेलामा निर्माणाधीन पक्की पुल कछुवा तालमै,बर्षाैदेखि अलपत्र
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    मन्त्रालय मातहतका सम्पूर्ण बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको निर्णय

    नेपाल अमेरिकासँग पराजित

    शिशु कल्याण माविका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर

    समाचार

    मन्त्रालय मातहतका सम्पूर्ण बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको निर्णय

    नेपाल अमेरिकासँग पराजित

    शिशु कल्याण माविका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर

    १ करोडसहित २ जना काठमाडौंको सानो भर्‍याङबाट पक्राउ

    बाउली खाेलामा निर्माणाधीन पक्की पुल कछुवा तालमै,बर्षाैदेखि अलपत्र

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑