• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरा समस्या संगै अथाह सम्भावना बाेकेकाे जिल्ला हाे: नगर प्रमुख बाेहरा

खप्तड मालिका न्युज October 25, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बाजुरा समस्या संगै अथाह सम्भावना बाेकेकाे जिल्ला रहेकाे बताएका छन्।शुक्रबार प्रथम छेडेदह क्रिकेट कप प्रतियाेगिताकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन्।

‘बाजुरा हरेक समस्या संगै गुर्जिरहेकाे छ। ति समस्या साथ अनेकौं सम्भावनाहरु पनि छन्। अब हरेक सम्भावनाहरुकाे उजागर गर्न जरुरी छ । मेयर बाेहराले भने,विभिन्न प्रतियाेगिताका माध्यमद्वारा अनेकौं सम्भावनाहरुकाे उजागर गर्नेछौं ’।

बाजुरा खेलकुद क्षेत्रमा अझै अब्बल रहेकाे बताउँदै नगर प्रमुख बाेहराले बाजुरालाई खेल क्षेत्रकै माध्यमबाट विश्वसामु चिनाउन आफू कुनै कदम पछि नहट्ने बताएका हुन्। उनले भने,‘बाजुरामा खेल क्षेत्रमा भविष्य बाेकेका थुप्रै खेलाडीहरु छन्।ती खेलाडीहरुकाे सपना जसरी पनि साकार पार्नेछाै ’।

खेल क्षेत्र समाज विकासको एक महत्वपूर्ण आधार भएकोले खेल क्षेत्रलाई उच्च प्राथामिकतामा राख्नु पर्ने कुरामा उनले जाेड दिए।खेल क्षेत्रको विकासमा सम्बन्धित स्थानीय सरकारले आधार निमार्ण गर्न जिम्वेवार बन्नुपर्ने बताउदै उनले आफूले आफ्नो बुढिनन्दाकाे खेल क्षेत्रकाे विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाे समेत बताए ।

बाजुरा हरेक क्षेत्रमा अब्बल छ ।बाजुरासँग थुप्रै खेलाडी छन। आफ्नै मैदानमा खेलाडी जन्मिन्छन् तर खेलमैदानकाे अभाव छ।उचित किसिमकाे खेल मैदान नहुँदा कयौं सम्भावना बाेकेका खेलाडीहरुले खेल क्षेत्रबाटै हात धुनु पर्ने अवस्था रहेकाे बाेहराले बताए ।

यहाँका खेलाडीले जिल्लाकाे नाम उँचो बनाएका छन् । खेल क्षेत्रमै वाहवाही पाएका छन्। तर तीँ खेलाडीको संघर्ष भने सहज छैन । क्षमता भएपनि खेलकुदका गतिविधि अघि बढाउन उपयुक्त मैदान छैनन् ।जसले खेलाडीहरुलाई प्रत्यक्ष असर गरिरहेकाे बाेहराकाे भनाइ छ।

सिङ्गाे जिल्लाकाे खेल क्षेत्रकाे विकासमा लाग्न सम्पुर्ण राजनितिक दल,सराेकारवाला निकाय,स्थानीय सबैले ध्यान दिन जरूरी रहेकाे बताए । यदि जिल्लामै राम्रो खेलमैदान भएको खण्डमा राम्राराम्रा खेलाडी उत्पादन गर्न सकिने अवस्था रहेकाे उनकाे भनाइ छ।

प्रथम छेडेदह क्रिकेट कप प्रतियोगितामा ८ टिम सहभागी छन् ।पछिल्लो समय छेडेदह खेलकुदको हब बन्दै गएकाे छ । २०७६ देखि फुटबल प्रतियोगिता आयोजना गरिरहेको छेडेदह स्पोर्ट्स क्लबले पहिलाे पटक छेडेदह क्रिकेट कपकाे आयोजना गरेकाे हाे ।यस प्रतियोगिताले सुदूर पहाडीका जिल्लामा क्रिकेटको क्रेज बढाउने अपेक्षा समेत लगिएकाे छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑