
बाजुुरा: बाजुरेली किसान यहीँवेला काट्याका धानबाली चुट्नमा लाग्याका छन्। आजकल बाजुराका ठाैँरठाैंर खेतबारीमा लायाका धानबाली किसानकन चुट्न लागालाग छ।

छकालै देखि बासा अँध्याराे हुँदासम्म खेतमा धान चुट्न्या काम जोरजामले चली रह्या छ।पछिल्ला दिनमा राम्रै पट्टकाे घाम लाग्याका कारण किसानकन धानबाली चुट्नाकाे चटाराे थपियाकाे हाे।
असाडकाे महिना लायाकाे धानबाली अहिल काटी सक्या पछि लागालाग गरेर चुट्ने काम चल्याकाे छ । काहिँ बाँकी रह्याका ठाैँर भन्या धान काट्ने काम चल्याकै छ । यहीँ ठाैँरका गाउँबस्तीमा सप्पै किसान बाली भित्र्याउन्या काममा लागी पर्याका छन्।
खेतउडा लगायाकाे धाँन साथै कागुनु, झुमरो,चिनु,फापर काट्न्या, सुकाउन्या चुट्न्या काम भ्याईनभ्याई भयाकाे छ ।त्यसै खाली भएका गह्रा जाेत्न्या,खन्या काम साथै जाै,गहुँ छर्न्या काम साथ्थै गरिरहह्याका छन्।
किसानकन खेतउडा काट्याका धानबाली चुट्न्या काम भ्याईनभ्याई भयाकाे बडीमालिका नगरपालिका वडा.नम्बर ७ का गणेश राज तिमिल्सेनाले बतायाका छन् ।काट्याकाे अन्नबाली घर भित्र्याउन्या कामकाे चटाराेले छकालै गह्रामा गयापछि बासा अँध्याराे हुँदासम्म गह्रामै काम गर्नुपर्न्या अवस्था रह्याकाे उनुले जानकारी दियाका छन् ।
उनुले भन्या,धान चुट्न्या काम भाैती छ, अब सबै ठाैँरका धान साथ्थै गह्रा बाट उठाउन्या छाै । धान चुट्या पछी किसानले सब्बै धाँनकन भकारीमा राख्न्या काम हर्दा छन्।धान साथै काेद्या नल काट्न्या काम हुँदाे छ । सब्बै काम सकिया गह्रा जाेतिकन गहुँ,जाैँ छड्ने काम हुन्या हाे।
जिल्लामा धान लाउनाकन सब्वै गरि ७२३० हेक्टर सिंचाई हुन्या र ५२०० हेक्टर रोपाइँ हुने खेत रह्याका छन्। त्यसै सिचाई नहुन्या र भिरालाे ठाैरमा धान खेती २०३० हेक्टर रह्याका कृषि ज्ञान केन्द्रले जनाएको छ।
अघिल्ला बर्षहरु भन्दा पछिल्ला बर्षहरु धान उत्पादन निकाे हुन्या गर्याकाे छ। २०८०/०८१ मा १६ हजार ५ सय ६५, त्यसै २०८१ /०८२ मा १७ हजार ५ सय टन धान भयाकाे थियाे भन्या अहिलेका बर्ष पनि धान राम्रो हुन्या कृषि ज्ञान केन्द्र बाजुराले भन्याकाे छ।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर