• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

हुलाक कार्यालय बाजुराको आयोजनामा आयोजित देउडा सम्पन्न, रजाली महिला समूह प्रथम

खप्तड मालिका न्युज October 9, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा-  विश्व हुलाक दिवसको अवसरमा आयोजित देउडा कार्यक्रम सम्पन्न भएको छ।१५१औँ बिश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालय बाजुराले खुला देउडा प्रतियोगिताको आयोजना गरेको थियो।

हुलाक सेवाको महत्व र प्रभावकारिता उजागर गर्न आयोजना गरिएको देउडा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हुलाक कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख उत्तम बमले बताए।

उनका अनुसार, देउडा प्रतियोगितामा ८ टिम सहभागी भएका थिए। जसमा रजाली महिला समूह प्रथम भएको छ । भने गंगा भवानी महिला समूह द्धितीय भएको छ।त्यस्तै तुलसी महिला समूहले तृतीय स्थान ल्याउन सफल भएको बमले बताएका छन् ।

दुर्गम क्षेत्रमा हुलाक सञ्चारको महिमा बढाउन आयोजित देउडा कार्यक्रमले कला,संस्कृति र हुलाक सेवाको प्रभावकारीतामा थप टेवा पुर्याउने विश्वास लगिएको छ।महिला पुरुष बीच खुला प्रतिस्पर्धा गराउने भनिए पनि अन्ततहस् प्रतियोगितामा महिलाहरु मात्रै सहभागि भएका थिए ।

“ मानिसहरूका लागि पोस्टस् स्थानीय सेवा विश्वव्यापी पहुँच” भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको थियो ।प्रतियोगितामा विजेता प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश १० हजार, ७ हजार, ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितमा साहित्यकार तथा गायक हर्क खडायत, सञ्चारकर्मी कृष्ण ओली र धिरेन विक मूल्याकंन कर्ताको भूमिकामा थिए ।

नेपालमा वि.स. १९३५ बाट हुलाक सेवा सञ्चालनमा आएको हो । तत्कालिन राणाकालिन प्रधानमन्धी जंगबहादुर राणाले हुलाक सेवाको सञ्चालन गरेका थिए ।निमित्त कार्यालय प्रमुख उत्तम बमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा समन्वय उपप्रमुख लाछु सार्की,प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल,सहायक प्रजिअ शितल बहादुर रावल,बडीमालिका नगरपालिकाकी उप(प्रमुख नन्दा थापा लगायत जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि,अन्य स्थानीय लगायत पत्रकारहरुको सहभागीता रहेको थियो।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑