• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

रेडियो अपिका स्टेशन मेनेजर न्यौपानेले गरे मल्ललाई रक्तदान

खप्तड मालिका न्युज July 14, 2025 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः बुढीनन्दा नगरपालिका वडा नं १ मा रहेको सामुदायिक रेडियो अपि एफएमका स्टेशन मेनेजर धृष्ट प्रसाद न्यौपानेले रक्तदान गर्नुभएको छ ।बुढीनन्दा ५ छातिकोटकी ३५ बर्षिया लक्ष्मी मल्ललाई स्टेशन मनेजर न्यौपानेले रक्तदान गर्नुभएको हो ।

कोल्टी आधारभुत अस्पतालमा उपचार गराइरहेकी मल्ललाई आफुले १ पोइन्ट रगत दिएको स्टेशन मेनेजर न्यौपानेले बताए । उनले भने,“ रगत अभावले अस्पतालको बेडमा छट्पटाइरहेको अबस्थामा मल्ललाई अस्पतालमै पुगेर रगत दिएको हुँ। रगत दिएर कसैको ज्यान जोगिन्छ भने आफु जतिसुकै बेला विरामीलाई रगत दिन तयार हुनेछु । ”

रक्तदान नै जीवनदान सरह हुने भएकोले एक थोपा रगतले कसैको ज्यान बाँच्छ भने आफु कहिल्यै पछी नहट्ने न्यौपानेले बताए । करिब ५ बर्ष देखि पत्रकारीता,संगै सामाजिक कार्य गर्दै आईरहेका न्यौपानेले मल्ललाई रक्तदान गरेर सहयोग गर्नुभएको हो ।

न्यौपानेले रगत दिए पछि उनको ज्यान खतरामुक्त बनेको हो । रगत दान गर्नु भनेको जीवन दान गर्नु जत्तिकै भएकोले आफुले अस्पतालमै पुगेर मल्ललाई रगत दिएको न्यौपानेले बताए।कोल्टी अस्पतालमा उपचारत मल्ल एक उदाहरण पात्र मात्रै रहेको बताउदै उनले अस्पतालमा यस्ता थुप्रै बिरामी आउने गरेको भए पनि रगत अभावमा सहज उपचार हुन नसक्ने उनले बताएका छन् ।यदि अस्पतालमा कोही रगत अभावमा छट्पटाई रहेको अबस्थामा रेडियोका कर्मचारी संग कसैको रगत मिलेको खण्डमा रेडियो परिवार पछि नहट्ने मेनेजर न्यौपानेले बताए ।

अस्पतालमा हिजो मात्रै सोही रेडियोका प्रबन्ध निर्देशक जितजंग कटेलले स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोट घर भएकी कोपिला सिंहलाई रक्तदान गर्नुभएको थियो ।बाजुरामा ब्लड बैंक नहुदा कहिले पत्रकार,कहिले प्रहरी लगायतले रगत दिएर ज्यान जोगाउनु पर्ने अवस्था रहेको छ। कतिपयले रगत पाए पनि कतिपयले भने अकालमै मर्नु पर्ने बाध्यता छ । स्थानीयहरुले ब्लड बैंकको स्थापना गर्न माग गरे पनि त्यो माग पूरा हुन सकेको छैन ।केही महिना अगाडि जिल्ला अस्पताल बाजुरामा आकस्मिक रक्तसञ्चार केन्द्रको उद्धाटन गरिएको भए पनि राम्रो संग सञ्चालनमा भने आएको छैन् ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑