
बाजुरा– २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बुढीनन्दा नगरपालिकाका ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।नगरपालिकाबाट एसईईमा सहभागी मध्ये ८३ दशमलव २ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

एसईईमा पालिकाबाट ५ वटा विद्यालयका २ सय ८ मध्ये एक सय ७३ जना विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले जनाएको छ ।त्यस्तै एसईईमा सबैभन्दा उत्कृष्ट नतिजा नन्देश्वरी माविको देखिएको छ । त्याँहाबाट सहभागी १२ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएर शत प्रतिशत नतिजा हासिल गरेको छ । त्यस्तै बाँधु माविमा ३७ जना मध्ये ३४ जना उत्तीर्ण भएका छन् ।
जनप्रकाश माविमा ८१ जना मध्ये ६१ जना उत्र्तीण भएका छन् भने २ जना सहभागी नभएको जनाएको छ ।त्यसैगरी, देवलडाँडा माविमा २५ मध्ये २३ जना उत्तीर्ण भएका छन् भने सत्य माविमा ५१ मध्ये ४३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर