
बाजुरा: माटाे परिक्षणकाे लागि घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्लाकाे बुढिगङ्गा नगरपालिकामा साे शिविर सञ्चालन गरिएको हाे । नगरपालिकाकाे आयाेजना,सुन्दरपुर कञ्चनपुरकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा १ देखि १० वडाहरुमा आज बाट माटाे परिक्षण शिविर सञ्चालन गरिएको नगर प्रमुख राम बहादुर बानियाँले बताउनु भएको छ ।
१ देखि १० वडाहरुमा बुधबार अर्थात आजबाट माटाे परिक्षण शिविर सञ्चालन भएको हुँदा सम्पुर्णकाे किसान उपस्थितकाे लागि आग्रह समेत गरिएको बानियाँले बताए ।नगर भित्र कुन माटाेमा कुन खेती गर्दा उपयुक्त हुन्छ र उत्पादनमा बढवा दिनकाे लागी शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।शिविर ३ दिनसम्म चल्ने छ।
आज एक कार्यक्रमका बिच माटो परिक्षण घुम्ती शिविर संचालन गरिएको हाे। नगरप्रमुख राम बहादुर बानियाको अध्यक्षतामा संचालन उक्त शिविर सञ्चालन भएको छ ।यस शिविरले नगर भित्रका कृषकहरुलाई ठुलाे राहत मिल्ने विश्वास नगरपालिकाले लिएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर