• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

विधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम

खप्तड मालिका न्युज May 17, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

उमेश राेकाया,बाजुरा:  हिमाली गाउँपालिका – ४ फैती गाउँमा रहेकोे शैलेश्वरी माध्यमिक विधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम गरिएको छ । शिक्षा क्षेत्रमा वृद्धि संगै पढाई उन्नति गर्नका लागि एक शुक्रबार दिनमा अभिभावक, जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरु बिच एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।

विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । शिक्षक अंगराज पाण्डेले विद्यालय र शिक्षक लागेर मात्र शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन नसकिने बताउनुभयो । गुणस्तरीय शिक्षा हासिल गर्नका लागि सरोकारवाला पक्षसँग राय, सल्लाह र सुझाव लिनका लागि छलफल गरिएको पाण्डेले बताउनुभयो।

शैक्षिकसत्र सुरु भएको वर्षमा बिधालय शैक्षिक सुधार पालिकाको पहिलो नमूना बनाउनका तरिकाले यो कार्यक्रम गरिएको छ । गत सालको शैक्षिक अवस्था भन्दा अहिले धेरै सुधार हुँदै गएको छ । एस.ई.ई. परिक्षा विशेषगरी चिट चोराउने प्रवृत्तिको अन्त्य गरिएको छ । पहिलो शैक्षिकसत्र लाई मध्यनजर गर्दै अब नयाँ ढंगले अगाडि बढाउने अभियान हाम्रो बिधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक गोपाल पाण्डेले बताएका छन ।

बिधालय शैक्षिक सुधार गर्नका निम्ति हिमाली गाउँपालिकाले भवन, खेलकुद मैदान, स्वयंसेवक शिक्षक नियुक्ति गरेको छ। विद्यार्थीहरु लाई धुवाँ मुक्त बनाउन पालिकाले डेस्क बेन्च र कार्पेट व्यवस्था गरेको छ । बिधालय व्यापक रूपमा सुधार गर्नका लागि विद्यार्थी, शिक्षक र अभिभावकले आफ्नो जिम्मेवारी कर्तव्य भुमिका पालना गरियो भने शिक्षा क्षेत्रमा सुधार आउने भएको छ । स्कुलमा पठनपाठन अभिभावक बिधालय विद्यार्थी नियमित पठाउने काम र स्कुलमा शिक्षकले पढाउने काम जिम्मेवारी पुर्व समाल्न सकिने खालको वातावरण भयो भने बिधालय गुणस्तरीय पढाईमा केही प्रभावकारी हुने भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

शिक्षालाई परिवर्तन गराउन सबै काम बिधालय प्रशासनले सकारात्मक रूपमा चलाउने हो सबै कुरा सम्भव रहेकोे छ । बिधालय विद्यार्थीहरुले स्कुल खुलेको १० बजे भित्र हातमा किताब कापी र ड्रेस अनिवार्य ल्याएन भने स्कुल गेटबाट फिर्ता समेत लगाइदिने अध्यक्ष मल्लले जनाए । आफू निर्वाचन भएदेखि बिधालय गुणस्तर गर्नु पर्छ अभियान लागेको हु । शिक्षा क्षेत्रमा अरु भन्दा बढी लगानी गरेपनि अहिले प्रतिफल खासै राम्रो आउन सकिरहेको छैन । बिधालय गुणस्तर पठनपाठनका लागि आफू सधै लागिपरेको अध्यक्ष मल्लले बताएका छन।

विधालयमा अन्तरक्रिया कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष बम बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम गरेको हो । प्रमुख अतिथिमा गंग बहादुर मल्ल, हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथिमा हिमाली गाउँपालिका -४ का वडा अध्यक्ष भिमानन्द पाण्डे लगायत अभिभावक, जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरुको सहभागिता शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको प्रधानाध्यापक गोपाल पाण्डेले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑