
बाजुरा: ओडारमा लुकाई राखेकाे अवस्था भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २१ बर्षिय तुलसी रोकाया रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक ईकवाल हवारीले बताए ।

उनका अनुसार,निज राेकायाले जङ्गल नजिककाे ओडारमा लुकाएर राखेकाे एक नाले भरुवा बन्दुक सोमवार दिउँसाे इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा साझ ७:३० बजे पक्राउ गरिएकाे बताएका छन्।
साेमबार पक्राउ परेका रोकायालाई म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर