• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीगंगाको “समृद्धिका लागि विकास कचहरी”आजबाट

खप्तड मालिका न्युज May 10, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः पछिल्लो समय जिल्लामै नयाँ कार्यको थालनी गर्दै गएको बुढिगङ्गा नगरपालिकाले नगरपालीकालाई “सुखी र समृद्ध” नगरपालिका बनाउने उद्देश्यका साथ “समृद्धिका लागि विकास कचहरी” कार्यक्रम २०८२ आजबाट सञ्चालन गर्दै छ । तिन दिन सम्म चल्ने उक्त कार्यक्रममा दलहरुबीचको आपसी सहकार्य र समृद्विको नारा दिएर  मनाईदै छ ।

पालिकाको समृद्वि र विकासका लागि नयाँ अभ्यास स्वरूप विकास बहस गर्न लागिएको नगर प्रमुख राम बहादुर बानियाँले बताए । आजबाट सुरु हुने कार्यक्रम २९ गतेसम्म चल्ने नगर प्रमुख रामबहादुर बाँनियाको भनाई छ । बिहान ११ बजेबाट औपचारीक रुपमा कार्यक्रम सुरु हुने छ । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावनालाई बढवा दिन कार्यक्रम गरिने र आगामी २० वर्षसम्मको स्वरूप तयार गर्ने गरि कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख बानियाँले बताए ।

यस कार्यक्रमले बुढिगङ्गाको मात्रै नभई सिङ्गो बाजुराकै बिकाश समृद्धि ठुलो टेवा पुग्ने अपेक्षा आफुले लिएको बानियाँको भनाई छ । यसले व्यक्ति र समाजमा सकारात्मक प्रभाव पार्नुका साथै विकासमा महत्त्वपूर्ण सहयोग हुने उनले दावी गरे ।सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढिगंगाको विकास र समृद्धिको अघि बढाउन ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ आयोजना गरिएको बानियाँले भने ।

“समृद्धिका लागि विकास कचहरी अवधारणा पत्र बनाई बाजुरा र नगरपालिकाको समग्र बिकासमा सहयोग पुग्ने अपेक्षा कतिपय स्थानीयले समेत लिएका छन्। सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा संबाद छलफल र बहस गरिने कार्यक्रमले बाजुरा र नगरपालिकाको विकासमा राम्रो छाप छोड्ने अपेक्षा सबैले लिएका छन्।

यस कार्यक्रमले अहिलेको समाजमा भईरहेका घटना-परिघटना, स्थानिय तहको विकास समृद्धि,लगायतका क्षेत्रहरुको सुधार गर्न बलियो खम्बाको रुपमा रहेर काम गर्ने अपेक्षा सबैमा छ । यो कार्य जिल्लामै नयाँ हो। अन्य पालिका कसैले पनि यस्तो कार्यको थालनी गर्न सकेका छैनन्।“समृद्धिका लागि विकास कचहरी” कार्यक्रम बुढिगङ्गाले जिल्लामै नयाँ कार्यको थालनी  गरेको हो ।

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑