• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गम्भीर घाइते भएकी महिलाको मृत्यु

खप्तड मालिका न्युज May 9, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः जिल्लाको बुढीननद्या नगरपालिकामा गम्भिर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । सोही नगरपालिका ७ सुदाडी पातल समुदायिक वनमा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।गाईलाई घाँस काट्न गएकी सोही वडास्थित सेरकाटियाकी ५५ वर्षीया काली जोशीको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताएका छन् ।

शुक्रबार विहान साढे ८ बजे स्थानीयले जोशीलाई घाइते अवस्थामा फेला पारेका थिए । त्यहाका स्थानीयका अनुसार बम पट्के जस्तै ठुलो आवाज सुनिएको थियो । उनको छाती र बायाँ पाखुरामा गहिरो चोट लागेको अवस्थामा स्थानीयले भेटाएका थिए । तर के कारणले घाइते भएकी हुन भन्ने एकीन थाहा नभएको र प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । गम्भीर घाइते जोशीलाई उपचारका लागि एम्बुलेन्स मार्फत कोल्टी ल्टी अस्पतालमा ल्याएकी थिइन् । उनको शुक्रबार दिउँसो १२ः१५ बजे अस्पतालमै मृत्यु भएको डाक्टर रञ्जित शाहले बताएका छन् ।

डाक्टर शाहका अनुसार कालीको छातीमा घाउँका कारण अत्याधिक रक्तश्रावका हुँदा मुत्यु भएको  हो । गहिरो घाउँ भएपनि यो कारणले हो भनेर एकीन गर्न नसकिने उनले बताएका छन् ।शव पोष्मार्टमका लागि अस्पतालमा राखिएको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख तथा प्रहरी नायव निरीक्षक हवारीले कोल्टी प्रहरीको टोली घटनास्थलमा घटनाको अनुसन्धान गरिरहेको र अहिलेसम्म यही कारणले घटना भएको हो भन्ने पत्ता भने नलागेको बताएका छन् ।

घटनाको थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरीको टोली पठाउने तयारी थालिएको उनले बताए । घटनास्थलमा खटिएको प्रहरीको रिपोट र अस्पतालको पोष्टमार्टको रिपोर्टपछि घटनाको बारेमा भन्न सकिने डीएसपी हवारीले बताएका छन् ।

 

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑