
बाजुराः बाजुराका दुई सामुदायिक विद्यालय नमुना बिद्यालयको रुपमा छनोट भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका दुई सामुदायिक विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा छनौट गरेको हो । बुढीनन्दा नगरपालिका कोल्टीमा रहेको जनप्रकाश मावि र बुढीगंगा नगरपालिकामा रहेको पशुपति मावि नमूना विद्यालयको रुपमा छनौट भएका छन् ।
प्रदेश सरकारले बाजुरा सहित ९ वटै जिल्लाका १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमूना विद्यालय छनौट गरेको गरेको छ ।सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको सूचनामा नमूना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरु योजना बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बजेटमार्फत मन्त्रालयमा गुरु योजना पेश गर्न अनुरोध गरेको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर