• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

डीएसपी हवारीले भने,शान्ती सुरक्षामा कमी आउँन दिन्न

खप्तड मालिका न्युज May 8, 2025 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयाे । बाजुरा जिल्लामा सरुवा भई आएका हवारीले सरोकारवाल निकाय र जिल्लामा क्रियाशील पत्रकाहरुसँंगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा बोल्दै शान्ति सुरक्षा मजबुद बनाउँने उहाँकाे भनाइ रहेकाे छ।

जिल्लाको प्रमुख समस्यालाई पहिचान गरी छलफल, समन्वय र सहकार्य गरी काम गर्ने बताएका छन् । हवारीले कसैको दबाव र प्रभावमा प्रहरी नपर्ने र पीडितलाई न्याय दिलाउन बताए ।नागरिकका हरेक क्रियाकलापमा आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै समस्यालाई निराकरण गर्दै सुरक्षा गस्ती पनि प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । परिचयात्मक कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखहरुले बाजुरा जिल्ला पछिल्लो समय लागुऔषध दुर्व्यसनमा गुज्रदै गएको जानकारी गराउँदै यसको नियन्त्रण र रोगथामका लागि अहम भूमिका खेल्न आग्रह गरेका थिए ।

लागुऔषधको कुलतमा बढी मात्रामा युवायुवतिहरु फस्न गरेकाले विद्यालय स्तरमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँहरुले बताएका छन् । जसका लागि पालिहरु सहयोग गर्न तयार रहेका बताएका छन् । कसैको प्रभावमा नपरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गरी काम गर्न पनि आग्रह गरेका थिए ।प्रहरी नायव उपरीक्षक इकवाल हवारीले समाजलाई हित हुने खालका कार्यहरु गर्न आफू पछि नहट्ने बताएका छन् ।यसअघिका डीएसपी दिलीप कुमार गिरी सरुवा भएर गएपछि हवारी बाजुरा आएका हुन् ।

परिचयात्मक कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लाछु सार्की, त्रिवेणी नगरपालिकाका प्रमुख कर्ण बहादुर थापा, खप्तड छेडेदहका गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष विशु नाथ, बडीमालिका नगरपालिकाका प्रमुख नन्दा कुमरी थापा, वडा नं.९ का वडाध्यक्ष सुर्यकिरण विक, ८ का वडाध्यक्ष चन्द्र थापा, विभन्न गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑