• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 14, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका ७ मा एक दिने नि:शुल्क पशु स्वास्थ शिविर

खप्तड मालिका न्युज May 7, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेमा १ दिने नि:शुल्क पशु स्वास्थ शिविर सञ्चालन गरिएको छ । बुधबार एक कार्यक्रम बिच एक दिने नि:शुल्क पशु स्वास्थ शिविर सञ्चालन गरि सम्पन्न गरिएको छ ।

भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे बार्षिक स्वीकृत कार्यक्रम अनुसार बडीमालिका नगरपालिका वडा नम्बर ७ र बडिमालिका पशु सेवा शाखाकाे साझेदारीमा १ दिने नि:शुल्क पशु स्वास्थ शिविर सञ्चालन गरिएकाे बडीमालिका पशु सेवा शाखाले जनाएको छ ।

उक्त शिविरमा कार्यक्रममा १९१ जना स्थानीयका करिब ४ हजार बढि गाई ,गाेरु, भैंसी,भेडा बाख्रा,कुकुर ,कुखुरा लगायतकाे उपचार गरिएकाे हाे।तीन हजार २० भेडा,३६ वटा भैंसी,१५८ गाई,२०७ गाेरु,५३२ बाख्रा,२७ कुखुरा र २९ ककुरकाे उपचार गरिएकाे बताईएकाे छ  ।

नि:शुल्क पशु स्वास्थ्य शिविर उपलब्धि पूर्वक सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्याले बताए ।साथै शिविर सफल बनाउन अहम भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण प्राविधिक टिम र विज्ञ केन्द्रलाई पाध्यायले धन्यवाद समेत दिए।

वडामा रहेका स्थानीयका गाईवस्तु,भेडाबाख्रा ,भैंसी ,लगायतका जिवजन्तुलाई कुनै सङ्क्रमणले आक्रमण नगराेस्,भन्ने उदेश्यका साथ जिवजन्तुकाे नि:शुल्क स्वास्थ चेकजाँच,भ्याक्सिन र औषधी वितरण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले जनाएको छ ।

पछिल्लो समय जिवजन्तुमा बढ्दाे महामारी बढ्दै गएकाे जिवजन्तु एकाएक बिरामी हुने,दानापानी नखाने,र्याल निकाल्ने जस्ता लक्षण देखा पर्दै जानाले त्यसकाे नियन्त्रण गर्न तथा जिवजन्तुहरुकाे स्वास्थ उपचार गर्न आवश्यक रहेकाे हुँदा यस्ता स्वास्थ उपचारमा जाेड दिन आवश्यक रहेकाे कार्यक्रममा बाेल्ने बक्ताहरुले बताएका थिए ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीकाे अध्यक्षतामा सञ्चालन भएको १ दिने नि:शुल्क पशु स्वास्थ शिविर कार्यक्रमकाे प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रवक्ता तथा वडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहनु भएको थियाे। कार्यक्रम वडा सदस्य लाकेन्द्र राेकाया, विभिन्न पाटीका प्रतिनिधि टाेल समिका संयाेजक लगायत वडा बासिकाे उपस्थिति रहेकाे थियाे ।उक्त शिविरमा १० जना पशु प्राविधिककाे टाेलीले सेवा दिएका थिए ।

सम्बन्धित पोस्ट
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    समाचार

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑