• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 16, Dec, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अछाम

अछाममा “रामाराेशन पर्यटन,कृषि,व्यापार तथा सांस्कृतिक महाेत्सव ” हुँदै

खप्तड मालिका न्युज May 2, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा-  अछाममा “रामारोशन पर्यटन,कृषि,व्यापार तथा सांस्कृतिक महोत्सव ” २०८२ हुने भएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनको प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धनको लागी “रामारोशन पर्यटन,कृषि,व्यापार तथा सांस्कृतिक महोत्सव ” २०८२ सञ्चालन गर्न लागीएको महोत्सव आयोजक समितिका संयोजक जनक साउँदले बताएका छन्।

उनले भने,“ अछामको पर्यटकीय क्षेत्र रामारोशनको पर्यटकीय प्रबर्द्धन गर्नको लागी महोत्सव सञ्चालन गर्न लागीएको हो ”।महोत्सवले रामारोशनको पर्यटकीय प्रबर्द्धन गर्नमा ठुलो सहयोग पुग्ने अपेक्षा लगिएको उनले बताए ।महोत्सव यही वैशाख २५ गतेदेखि ३१ गतेसम्म रामारोशन गाउँपालिकाको मुजाबगरमा हुने संयोजक साउँदको भनाइ छ ।

रामारोशन गाउँपालिका, नेपाल पर्यटन बोर्ड, विभिन्न संघ–संस्था र स्थानीय तहहरूको सहकार्य तथा आर्थिक सहयोगमा महोत्सव सञ्चालन हुन गईरहेको आयोजकले बताएको छ । महोत्सवले अछामका पर्यटकीय क्षेत्र,त्यहाँको कला सस्कृति,रितिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा पर्यटन मार्फत स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा आयोजकले लिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति,विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कला तथा संस्कृति प्रदर्शनी, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी, र पर्यटकीय पदयात्रा जस्ता कार्यक्रमहरू रहने भएका छन्।महोत्सवका कुनै आर्थिक उपलब्धि हात पार्ने उदेश्य नभई महोत्सवबाट संकलित रकम जयगढ र साँफेबगर क्षेत्रमा भएको विनाशकारी आगलागीबाट प्रभावित पीडितहरूको पुनर्स्थापना र सहयोगका लागि खर्च गरिने बताइएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित अर्गानिक वस्तुहरु,विभिन्न स्थानीय बस्तुबाट बनाईएका परिकारहरूका विशेष स्टलहरू रहने छन। आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधाका लागि विशेष तयारी गरिएको समेत गरिएको छ भने महोत्सवलाई सब्य,भब्य र मर्यादित बनाउँन आयोजकले सम्पुर्णमा आग्रह गरेको छ । रामारोशन सङ्गै अछामको सुन्दरतामा दर्शकहरु खुलेर रमाउँन सक्ने छन्।

सम्बन्धित पोस्ट
  • बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने
  • पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक
  • काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल
  • नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    समाचार

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित

    नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑