
बाजुरा ः बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-४ फैति गाउँकी मनपुरा मल्ल कुवेत आएको दुई महिना भयो । आफू बिरामी भएको पनि दुई महिना भैसकेको उनको भनाइ छ । कम्पनी काम छोडेको पनि एक महिना हुन लागेको छ । बिरामी भएर मर्न र बाच्नको दोसाँधमा रहेको छु ।
आफुले नेपाल उद्धार नहुदा? कि आफू नेपाली होइन कि कित? आफूलाई उद्धार गर्न नचाहेको पीडित मल्लले बताएकी छन । कि गरिब छोरी भनेर हेलाँ गरेको होकी उनले भनिन्। नेपाल सरकार जसरी हुन्छ उद्धार गरोस् भनेर सामाजिक सञ्जालमा भिडियो भाइरल भएको छ ।
आफ्नो कुवेतबाट नेपालमा छिट्टै उद्धार गरोस् भनेर आग्रह समेत गरेकी छन् । नेपालमा आफ्नो उद्धार होस, विदेशमा बिरामी भएर मर्न लागेको उनलेे बताईन्। नेपालमा कोही पनि दाजुभाइ र दिदीबहिनी नभएको जस्तो मलाई महसुस भएको छ उनलेे भनिन्।
बिरामी भएको दुई महिना भैसकेको पनि अहिलेसम्म नेपालमा उद्धार गर्न सकेको छैन । कुवेत रहेकी मल्ल अहिले बिदेशमा बिमारी भएर दुई महिना हुँदा मर्नु न बाच्नु को दोसाँधमा रहेकी उनले नेपाल सरकारले चाडैं उद्धार लागि आग्रह समेत गरेकी छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर