• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 10, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

‘ग्रीन गार्डेनकाे’ रुपमा प्रशासन बाजुरा

प्रशासन कार्यालय बाजुराकाे परिसरमा वृक्षराेपण गरिएका बाेट-विरुवाहरु
खप्तड मालिका न्युज April 30, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज, बाजुरा: जिल्ला अस्पताल बाजुरा जस्तैः ‘ग्रीन गार्डेन’काे रुपमा जिल्ला प्रशासन कार्यालय बाजुरा पनि बन्दै गएकाे छ। प्रशासन कार्यालय बाजुरालाई स्वच्छ,सफा तथा सुन्दर वातावरणमा सजाउँन पछिल्लो समय प्रशासन कार्यालय परिसरमा बाेट-विरुवा राेपण कार्य भईरहेकाे प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताए ।

उहाँले भन्नुभयाे,‘ प्रशासन कार्यालय बाजुरालाई सुन्दर तथा स्वच्छ वातावरणमा सजाउन विभिन्न बाेट-विरुवाकाे बृक्षराेपण गरिएको छ’।कार्यालययमा सेवा लिन आउँने सेवाग्राहीलाई स्वच्छ वातावरणमा रमाउने उदेश्यका साथ ‘ग्रीन गार्डेन’काे रुपमा प्रशासनलाई बदल्ने काम भईरहेकाे उहाँले बताउनुभयाे।

कार्यालय परिसरमा अहिले विभिन्न खाले फूलहरुका विरुवाहरु रोपिएका छन् ।फुलले प्राकृतिक वातावरणलाई हसाउने र आफैमा मुस्कान दिने हुँदा विभिन्न खाले फुलका बिरुवा राेप्ने कार्य भएकाे प्रशासन बाजुराले जनाएको छ। रङ्गीबिरुङ्गी फुलहरु राेपरे प्रशासनकाे वातावरण सफा स्वच्छ रहने अपेक्षा प्रशासन बाजुराकाे रहेकाे छ ।

विरुवा राेपणकाे स्थलको विशेषताहरू र वृक्षरोपणको मौसमको आधारमा  पानी र सिँचाइ सुविधा उपलब्ध हुनुपर्ने,नियमित पानी हाल्नु पर्ने,वृक्षरोपण स्थल चरन बाट जोगाउनुपर्ने,नियमित रूपमा गोडमेल गरिनु लगायत कार्य गरेकाे खण्डमा बाेट-विरुवाकाे उचित संरक्षण तथा रेखदेख गर्न सकिने कुरामा प्रजिअ पाध्यायले जाेड दिनुभयाे।प्रशासनलाई हेर्दा पनि चिटिक्क र मनाेरम दृश्यमा बदल्न यहाँको परिसरमा बिभिन्न खाले फुलहरुका बिरुवा राेपिएकाे जसले गर्दा प्रशासनकाे वातावरण प्रतिकुल तथा सन्तुलन रहने उहाँले बताउनुभयाे।

प्रशासनबाट हुने सेवा प्रवाहसँगै प्रशासन परिसरलाई सौन्दर्यता बनाउन विभिन्न बोटविरुवाहरु रोपिएको प्रशासन बाजुराका कम्प्युटर अपरेटर नैन रावलले बताउनुभयाे ।उनले भने,बिरुवा वृक्षराेपणबाट सेवा लिनका लागि प्रशासनमा आउने सेवाग्राहीलाई बाह्य वातावरण अवलोकन गरेर नै आनन्दीत तुल्याउने विश्वास व्यक्त गरिएको बताए ।

पछिल्लो समय जिल्ला स्थिति सरकारी तथा गैर-सरकारी कार्यालयहरुमा बिरुवा वृक्षराेपणकाे कार्य थालिएकाे छ । कार्यालयकाे परिसर सफा,स्वच्छ तथा साैन्दर्यतामा बदल्न यहाँका कार्यालयहरुले वृक्षराेपण कार्य गरिरहेका छन्। जिल्ला अस्पताल बाजुराबाट सुरुवात गरिएको याे अभियान अहिले अन्य कार्यालयहरुले पनि सिकाे गर्दै गएका छन्।

सम्बन्धित पोस्ट
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना
  • जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न
  • अमेरिका र इरानबीच युद्धविरामको सहमति
  • आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    समाचार

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

    बाजुराकाे हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑