
बाजुरा ः बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका-१३ का २७ वर्षीया नरेन्द्र परियार रहेका छन ।
कर्णाली करिडोर सडकखण्ड अन्तर्गत जगन्नाथ गाउँपालिका-६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका परियारको खोजीका लागि जगन्नाथ जुड्डी प्रहरी चौकीबाट प्रहरीको टोली घटना स्थल पुगेर खोजी कार्य गरिरहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर