• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ओठ तथा तालु फाटेका बिरामीहरुको लागी नि:शुल्क प्लास्टिक सर्जरी छनोट शिविर सञ्चालन हुने

खप्तड मालिका न्युज April 19, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा-  बाजुरामा ओठ तथा तालु फाटेका बिरामीहरुको लागी नि:शुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भएको छ। वि.एण्ड .वि अस्पतालको आयोजना,स्वास्थ्य कार्यालय बाजुराको समन्वय तथा अपाङ्ग कल्याण सेवा संघ बाजुराको स्थानीय आयोजनामा शिविर सञ्चालन हुने भएको हो।

शिविरमा जन्मिदै ओठ तथा तालु जिब्रो भन्दा माथी फाटेको साथै पहिले अप्रेसन भईसकेको तर ओठ,नाक नमिलेको गिजा,तालुमा प्वाल भएका बिरामीहरुको लागी नि:शुल्क प्लास्टिक सर्जरी  शल्यक्रिया सेवाको लागी छनोट शिविर सञ्चालन हुने भएको हो।

शिविर कोल्टी आधारभुत अस्पताल कोल्टी,जिल्ला अस्पताल मार्तडी र बाजुरा स्वास्थ चौकी टाँटेमा सञ्चालन हुने भएको छ । कोल्टीमा वैशाख १८ गते विहिबार,जिल्ला अस्पताल मार्तडीमा १९ गते शुक्रबार र टाँटेमा २० गते शनिवार उक्त शिविर सञ्चालन हुने छ ।

शिविर विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने आयोजक वि.एण्ड.वि अस्पतालले जनाएको छ। साथै शिविरबाट छनोट भएका बिरामीहरुलाई शल्यक्रियाको लागी सोही दिन काठमाडौं लगिने र विरामी तथा एक जना कुरुवालाई आउँने जाने गाडी भाडा,बस्ने खाने र नि:शुल्क शल्यक्रियाको व्यवस्था रहेको छ ।

स्वास्थ्य कार्यालय बाजुराको समन्वय,अपांग कल्याण सेवा संघ बाजुराको स्थानीय आयोजना तथा बि.एण्ड.बि अस्पताल प्लास्टिक ओरल एण्ड क्रेनिओ मेक्जिलो फेसियल सर्जरी प्रा.ली को आयोजनामा शिविर सञ्चालन हुने भएको छ ।

थप जानकारीको लागी प्रा.ली.को टेलिफोन नम्बर ०१-५००७६६३ र कार्यक्रम संयोजक शङ्कर विकको मोबाईल नम्बर ९८४८६४५६३१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑