
बाजुराः सदरमुकाम मार्तडीमा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म विद्युतीय लाइन बन्द रहने भएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै मार्तडी बजार क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
चैत्र १५ गतेसम्म दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म विद्युतीय लाइन बन्द रहने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ । मार्तडी बजार क्षेत्रमा ११ केभि को पुरानो लाइनलाई नयाँ लाइनमा विस्थापन गर्नुपर्ने भएकाले सो दिनसम्म विद्युत सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ । मार्तडी बजार स्थित कारागार देखि बजार क्षेत्र हुदैँ बाजुरा क्याम्पससम्म विद्युत लाइन बन्द हुने भएको हाे ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर