
बाजुराः मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुराद्धार ताँप्रीसेराका बजारको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बजार अनुगमन गर्नुभएको हो । बुढीगंगा नगरपालिका २ मा रहेको ताँप्रीसेराको बजारका पसलहरुमा अनुगमन गरिएको प्रशासन बाजुराले जनाएको छ ।
बजारमा रहेका पसल तथा होटलमा दैनिक उपभोग्य सामग्री,व्यापारीहरुको पसल दर्ता,नविकरण, दैनिक उपभोग्य सामग्रीको दर लिष्ट लगायतका अनुगमन गरिएको हो । जिल्लामा पछिल्लो समयमा दैनिक उपभोग्य सामग्रीको चर्का मूल्य लिने गरेको र कालोबजारी बढ्दै गएको जनगुनासो आएपछि बजार अनुगमन गरिएको बताइएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर