
बाजुराः जिल्लाको बुढीनन्दा नगरपालिका २ कोल्टी बजारमा विद्यूतको तार सट भएर भाँडा पसलको गोदाममा आगलागी भएको छ ।मंगलबार अर्थात आज बिद्युतको तार सट भएर सो आगलागी भएको हो ।
आज दिउँसो ३ः ३० बजे कोल्टी बजारमा व्यापार गर्दै आएका राजेन्द्र केसीको पसलको गोदाममा आगलागी भएर गोदाममा रहेका सामग्रीहरु जलेर लाखौको क्षती भएको प्रहरीले जनाएको छ । केसीले बनाएको चार कोठे टिनको एकतले घरमा आगलागी भएको हो । आगलागीबाट प्रहरीले क्षतीको विवरण संकलन गरिरहेको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर