
बाजुराः जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ वडा कमिटीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ।

वडा कमिटीको दोस्रो अधिवेशन बाट गोरख कडारा अध्यक्ष रहने गरि ३१ जना सदस्यीय रहने गरि कमिटी निर्माण गरिएको हो । जसको उपाध्यक्षमा अपुरा सुनार,सचिवमा तुला ओली,उप-सचिवमा गन्देवी जेठारा,चक्र जेठारा रहने गरि कमिटी गठन गरिएको बताइएको छ ।
एमालेले मिसन ८४ जरा केन्द्रीत अभियानमा जिल्लाका ९ वटै स्थानीय तहहरुमा अधिवेशन सङ्गै कमिटि गठन गर्ने अभियान धमाधम थालेको हो । नयाँ कमिटी निर्माण सङ्गै सदस्यता नवीकरण र मिसन ८४ जरा केन्द्रीत अभियान सुरु गरिएको एमाले ७ नम्बर वडा कमिटीले जनाएको छ ।साथै गोकुल कडारा नेपाली काँग्रेस परित्याग गरि गौरवशाली पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर