
बाजुरा: जिल्लाकाे पुर्वि उत्तरी भेगमा रहेकाे बुढिनन्दा नगरपालिकामा भिरबाट लडेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० बर्षिय नृपराज रेग्मी रहेकाे प्रहरीले बताएको छ ।

रेग्मी बुढिनन्दा नगरपालिका वडा नम्बर १ पार्ताेलामा भिरबाट लडेर मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार रेग्मी चार जना सङ्ग माछा गाउँ नजिकै माछा मार्न गएका र बेपत्ता भएका थिए । बेपत्ता भएका उनी आज बिहान भिरबाट लडेकाे अबस्थामा फेला परेका हुन्।
रेग्मीकाे शव पोर्ष्टमाटमका लागी काेल्टी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर