• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 16, Dec, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अखिल क्रान्तिकारी बाजुराले मनायो ३० औँ जनयुद्ध दिवस

खप्तड मालिका न्युज February 13, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः अखिल अखिल क्रान्तिकारी  बाजुराले मनायो ३० औँ जनयुद्ध दिवसबाजुराले ३० औँ जनयुद्ध दिवस मनाएको छ । आज एक कार्यक्रमका बिच जिल्लाको बुढीगंगा नगरपालिका फालासैन स्थित बडीमालिका क्याम्पसमा ३० औँ जनयुद्ध दिवस भब्यताका साथ मनाईएको अखिल क्रान्तिकारी  बाजुराले जनाएको छ । अखिल क्रान्तिकारी बाजुराको आयोजना तथा अखिल क्रान्तिकारी  बडीमालिका क्याम्पस कमिटीको सहआयोजनामा ३० औँ जनयुद्ध दिवस मनाइएको अखिल का्रन्तिकारी बाजुराका अध्यक्ष पारस बुढा पंकजले बताउनु भएको छ ।

माओवादी जनयुद्ध सुरु भएको २०५२ फागुन १ गतेको स्मरणमा दिवस मनाइएको अध्यक्ष बुढाले बताए । जनयुद्धले देशमा आमुल परिर्वतन गर्न ठुलो भुमिका खेलेकोले यसको अवमुल्यन गर्न नहुने र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाईदै आनइएको छ । नेकपा माओवादी केन्द्र र त्यस सम्बद्ध भातृ संगठनहरुले आज देशै भरि दिवस भब्यताका साथ मनाएका हुन् । अखिल क्रान्तिकारी  बाजुराका अध्यक्ष पारस बुढा पंकजको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा माओवादी सुदुरपश्चिम प्रदेश समिति कोषाअध्यक्ष कमल कुमारी शाह प्रमुख अतिथि रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिवालय सदस्य राम बहादुर अयडी,मन बहादुर शाँउद,हर्क रावत,अखिल क्रान्तिकारीका पुर्व केन्द्रिय सदस्य एवम् त्रिबेणी ६ का वडा अध्यक्ष पारस बुढा लगायत अतिथि रहेका थिए । उक्त कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी  बडीमालिका क्याम्पस कमिटी सचिव दिनेश बुढाले गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने
  • पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक
  • काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल
  • नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    समाचार

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित

    नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑