• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीनन्दा नगरपालिकाद्धारा घुम्ती पशु स्वास्थ्य शिविर

खप्तड मालिका न्युज February 1, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः जिल्लाको पुर्वि उत्तरी क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाले घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । केही दिनयता बुढीनन्दा नगरपालिका लगायत अछाम, डोटी र बाजुराको तल्लो क्षेत्रमा भेडा बाख्रा चरि-चरनका लागि विशेष गरि वलिगाँउ मगलसेन,मेल्लेख,सिगाडा,काँडा,बाब्ला,सरानी,मार्कु,चौखुट्टे,विरखम्म,त्रिवेणी लगायत ठाँउमा बसोबास गरिरहेका भोटे-जनजातिका भेडाबाख्रा एका एक एक प्रकारको संक्रमक रोग लागेर भेडा बाख्रा मर्न थालेपछि बुढीनन्दा नगरपालिकाले घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

संक्रामण रोगबाट पशुलाई बचाउनको लागी शिविर सञ्चालन गरिएकोनगरपालिकाले जनाएको छ । पालिकाका अनुसार आज सम्म ३५० भन्दा भेडा बाख्रा मरेको र करिब ८ हजार भन्दा बढी भेडाबाख्रामा हाल सम्म २००० जति विरामी रहेको र १००० भन्दा बढीको उपचार भैसकेको नगरपालिकाले जनाएको छ । बुढीनन्दा नगरपालिकाले पशु चिकित्सक र ओेषधि सहितको टिम उक्त क्षेत्रमा परिचालन गरिरहेको छ ।तर अझैं स्थिति लाई नियन्त्रणमा लिन सकिएको छैन। यस सम्बन्धि जिल्ला पशु स्वास्थ्य कार्यालय लगायत अन्य निकायमा जानकारी गराउदा पनि औषधी सहितको पशु चिकित्सक टोलि  नखटाइएको बुढीनन्दा नगरपालिकाका प्रमुख बोहराले बताए ।

संक्रमण रोगबाट भेडा बाख्रा मर्न थालेपछी नगरपालिकाका प्रमुख बोहराले पशु स्वास्थ्य,स्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराएका छन् ।संक्रमण भएका ठाँउका स्थानिय सरकार लगायत सहयोगी संघ संस्था लाई सहयोगको लागि अपिल समेत गरेका छन् । साथै बुढीनन्दा नगरपालिकाको प्रतिनिधित्व गर्दै रातदिन खाई नखाई गरीब जनताका भेडाबाख्रा बचाउन खट्नुहुने पशु चिकित्सक डा.पदम पाण्डे,प्रा.स विनोद बोहरा, कोल्टी अस्पताल ब्यबस्थापन समिति सदस्य प्रेम थापा भोटे, रामचन्द्र बोहरा लगायतको टोलीलाई बोहराले हार्दिक धन्यबाद समेत दिएका छन् ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑