
बाजुरा: एमाले बडिमालिका नगर कमिटिकाे अध्यक्षमा राजेश पायल वि.क सर्वसम्मत चयन भएका छन् ।एमाले बडिमालिका नगर कमिटिकाे दोस्रो अधिबेशनबाट यस अघि सचिव पदमा काम गरिसकेका विक अध्यक्षमा चयन भएका हुन्।
त्यस्तै नगर कमिटी उपाध्यक्षमा हंस साउँद, सचिवमा अमर थापा, उपसचिव बेलमति दानी सर्वसम्मत चयन भएका छन् । एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशनको एमाले स्थायी कमिटी कर्ण बहादुर थापाले बिहिबार उद्घाटन गरेका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर