
बाजुराः जिल्लामा भोली शनिबार बिद्युतीय सेवा अबरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले एक सूचना जारी गर्दै शनिबार बिद्युत सेवा अबरुद्ध हुने बताईएको छ ।
वितरण केन्द्रका अनुसार निर्माण सम्पन्न भई चार्ज समेत भइसकेको ३३/११ केभिए बाजुरा सवस्टेशन देखि अछामको साँफेवगरसम्म ३३ केभिए लाइनको ३ मिटर दायाबाँया लाइनमा छाएका रुखका हाँगाँबिगाहरु काट्ने कार्य भइरहेकाले शनिवार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म जिल्लाभर विद्युत लाइन बन्द रहने सूचनामा भनिएको छ ।
प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान गरिएसँगै आइबारबाट भने विद्युत सेवा नियमित हुने कार्यालयले जनाएको छ ।राष्ट्रिय लाइन जोडिए देखि जिल्लामा बिद्युतीय सेवा दैनिक अनियमित हुदै आईरहेको छ । प्राधिकरणको ३३ केभिए प्रसारण लाइन जडान गरिए संगै अब बिद्युत नियमित हुनेमा उपभोक्ता आशाबादी रहेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर