
धनगढीः कैलालीमा एक विद्यालयको प्रवेश द्वार भत्किएर एक विद्यार्थीको मृत्यु भएको छ।जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाको जनता माध्यमिक विद्यालयको मुख्य प्रवेश द्वारको पास भाँचिएर शरीरमा खसेपछि ८ वर्षीय विद्यार्थीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नरेश रानाका ८ वर्षीय छोरा प्रवेश रानाको प्रवेश द्वार भत्किएर टाउकोमा चोट लाग्दा मृत्यु भएको छ। उनीसँग प्रवेश द्वार नजिकै खेल्दै गरेका मुकेश चौधरीका ८ वर्षीय छोरा समिर पनि भाइते भएका छन्। उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार हुँदैछ।कैलाली प्रहरीले घटनाका विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर