
पुस ११, बाजुरा: मोटरसाईकलको ठक्करबाट जिल्लाको वडिमालिका ७ घर भई मार्तडी स्वास्थ चौकी चुथिमा कार्यरत जनस्वास्थ्य निरिक्षक धर्म खत्रीको धनगढीमा मृत्यु भएको छ ।
मार्तडी स्वास्थ्य चौकी चुथिमा जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत रहेका खत्रीलाई धनगढीको चटकपुर नजिकै विपरित दिसाबाट आएको मोटरसाईलले ठक्कर दिएपछि उनको मृत्यु भएको हो ।
मार्तडी स्वास्थ चौकी चुथिमा कार्यरत खत्रि ७ वर्ष अगाडी सरकारी सेवामा प्रवेश गरेका थिए ।उनको शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर