• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सन नेपाल लाइफ इन्स्योरेन्स क.लि. बाजुरामा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज December 4, 2024 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा उप शाखाले बीमा पुनर ताजकिय तथा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । “सबैका लागी सुरक्षा, शिक्षा र समृद्धि” भन्ने मुल सन्देश लिएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तरगत बाजुरा उप शाखाको आयोजनामा मार्तडीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिमका पहाडी विभिन्न जिल्लामा अभिकर्ता ताजकिय कार्यक्रम तथा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न गर्दै आएको छ ।

May be an image of 9 people and people studying
उक्त अभिकर्ता भेटघाट कार्यक्रम मंगलबार अछामकाे साफेवगर र बुधवार बाजुराकाे सदरमुकाम मार्तडीमा सम्पन्न भएकाे सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुर पश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले बताउनु भएकाे  छ । उक्त अवधीमा सुदुर पश्चिमका पहाडी पाँच वटा जिल्लामा साे कार्यक्रम गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सुुदुरपश्चिम प्रदेश प्रमुख जैशिले बताएका छन। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सुुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मी कान्त जैशीकाे प्रमुख आतिथ्यता र सन नेपाल लाईफ ईन्स्योरेन्स क.लि सुदुर पश्चिम प्रदेशका उप प्रमुख हर्क बहादुर बाेहराकाे विशिष्ट आतिथ्यतामा र बाजुरा उप शाखामा अभिकर्ता ताजकिय कार्यक्रम तथा अभिकर्ता भेटघाटसँगै सम्मान कार्यक्रम सम्पन्न भएको भएको बाजुरा उप शाखाका कार्यालय कर्मचारी मान बहादृुर ऐडीले बताएका छन ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुर पश्चिम प्रदेश प्रमुखले यस कम्पनीका निष्कृय अभिकर्तालाई सकृय बनाउने र ब्यतित भएका बीमालाइ पुर्नजागरण गर्ने यस भेटघाट कार्यक्रमकाे मुख्य लक्ष्य रहेकाे बताउनु भएकाे छ । उहाँका अनुसार  बीमा कम्पनीहरुले फाइदा र नाेक्सान वा जाेखिम दुबैमा असल काम गर्छ र बचतकाे मुख्य केन्द्र भनेकाे नै बीमा रहेकाे  र सक्रिय रुपमा लाग्न  अभिकर्ताहरुलाई आग्रह गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा कार्यालय बाजुराले बुधबार जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरेको बीमा पुर्नताजकिय कार्यक्रममा उहाँहरुले सो आग्रह गरेका हुन् ।  जीवन बीमाले स्वयम व्यक्ति र पछिका सन्ततिलाई फाइदा पुग्ने भएकाले जीवन बीमालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भएको थियो । कम्पनीले यस कम्पनीमा आवद्ध अभिकर्ताहरुको उपश्थितीमा उक्त कार्यक्रम आज  १९ गते बुधबार सदरमुकाम मार्तडी उप शाखा कार्यालय मै सम्पन्न गरेको हो । यसै अन्तरगत अभिकर्ता पर्नताजकिय कार्यक्रम सँगै अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न गरेको हो । अभिकर्ताहरु मध्ये यस आर्थिक बर्षमा सबै भन्दा बढी बीमा गराउने र उकृष्ट बीमित अभिकर्ताहरुलाइ उप शाखाले सम्मान समेत गरेको हाे । यसरी  उत्कृष्ट बीमित अभिकर्ताहरुमा बिष्णु बहादुर बडुवाल , टिकाराम पाध्याय , दुर्गादेवी नाथ , नर बहादुर नेपाली लगायतका अभिकर्ताहरु सम्मानित भएका हुन । यसै गरी  सकृिय अभिकर्ताका रुपमा कार्यरत ललिता विष्ट लगायतका अभिकर्ता सम्मानित भएका हुन यसै गरी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बारेमा मिडिया मार्फत महत्वपुर्ण भुमिका खेलेकाे भन्दै मिडियाकर्मी पत्रकार जय बहादुर रावतलाइ समेत सम्मानित गरेकाे सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा शाखाले जनाएकाे छ ।

यसरी बाजुरा उप शाखा द्धारा गरिएको बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रममा प्रदेश प्रमुख लक्ष्मीकान्त जैशी र प्रदेश उम(सहायक)  प्रमुख  हर्क बहादुर बाेहराले  बीमा , बीमा किन र केका लागी ,फाइदा  कमिशन , जाेखिम न्युनिकरण,  जनमानसमा बिमाको महत्व, बिमा कसरी गर्ने लगाएतका विषयमा महत्वपूर्ण प्रशिक्षण गरिएको कम्पनीका बाजुरा उपशाखा कर्मचारी मान बहादुर ऐडीले बताएका छन । उक्त कार्यक्रमा प्रदेश प्रमृुख लक्ष्मीकान्त जैशी र प्रदेश उम (सहायक)  प्रमुख  हर्क बहादुर बाेहरा , अभिकर्ता र पत्रकार लगाए करिब पैतिश जना बढीको उपश्थिती रहेको थियो ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑