
असोज २५,बाजुरा: जिल्लाको सदरमुकाम मार्तडी बडिमालिका नगरपालिका ८ उपरकोटमा रहेको मालिका मन्दिरमा महाअष्टमिको दिन अर्थात आज ६४ बोका र १ रागाको बलि दिइएको छ । शुक्रबार महाअष्टमिको अवसर पारेर ६४ वटा बोका र १ रागाको बलि दिइएको बताईएको छ ।

मालिका मन्दिर ब्यबस्थापन समितिका अनुसार अघिल्लो वर्ष ४० वटा बोका र १ राँगा बलि दिइएकोमा यस वर्ष भने ६४ बोका र १ राँगाको बलि दिइएको बताइएको छ । मन्दिरमा बलि दिन ल्याइएका बोकाबाट १ सय ५० का दरले मन्दिर व्यवस्थापन समितिलाई ९ हजार ६ सय नगद रकम आम्दानि भएको बताईएको छ ।उक्त रकम मन्दिर ब्यबस्थापनकाे लागी प्रयोग गरिने बताईएकाे छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर