
नयाँ कोरोनाभाइरस संस्करण युरोप र संयुक्त राज्य अमेरिका मार्फत फैलिरहेको भन्दै अधिकारीहरूले यसको फैलावटको निगरानी बढाउन सल्लाह दिएका छन् । याक्स इ सी भनेर चिनिने भेरियन्टले बाट ६ सय जना मानिसहरु संक्रमित भएका छन् । जसमा श्वासप्रश्वास सम्बन्धी समस्या देखापरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो भेरियन्टको अघिल्लो प्रकारहरू भन्दा धेरै सजिलैसँग फैलिरहेको भन्दै यसले महामारीको रुप लिनसक्ने विज्ञहरुले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर