• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

नेपाली काँग्रेसका नविकरण र नयाँ क्रियाशिल सदस्यता कार्ड वितरण सुरु

खप्तड मालिका न्युज September 7, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : नेपाली काँग्रेस बाजुरा द्धारा नयाँ र नविकरण क्रियाशिल सदस्यता कार्ड वितरण सुरु गरिएको छ । शनिवार एक औपचारिक कार्यक्रमका विच बडीमालिका नगरपालिका नेपाली काँग्रेस एक नम्वर वडा कार्य समिति द्धारा नविकरण र नयाँ कार्ड वितरण कार्य सुरु गरिएको हो । नेपाली काँग्रेसमा वास्तावान विगत देखी नेपाली काँग्रेस कठिबद्ध भइलागीरहेका नेपाली काँग्रेस केन्द्रिय कार्य समितिले नामावली स्वीकृत गरी क्रियाशिल कार्ड सहित प्रमाणित गरी पठाइसके पछि जिल्लाको बडिमालिका नगरपालिका वडा नं.१ बाट नै वितरण गर्न सुरु गरिएको नेपाली काँग्रेस एक नम्वर वडा कार्यसमिति कार्यवाहक सभापती कृष्ण बहादुर कार्कीले बताएका छन ।
WhatsApp Image 2024-09-07 at 20.45.48_e0bdcd05.jpgWhatsApp Image 2024-09-07 at 20.45.48_4bb8920f.jpg
शनिवार नेपाली काँग्रेस एक नम्वर वडा कार्यसमितिको आयोजनमा एक औपचारीक कार्यक्रम गरी नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापती कविराज पण्डितको प्रमुख आतिथ्यतामा क्रियाशिल कार्ड वितरण कार्य सुरु गरिएको कार्यवाहक सभापति कार्कीले बताएका छन । बाजुरा जिल्ला भरका नयाँ र नविकरण क्रियाशिल सदस्यता कार्ड केन्द्रिय समितिबाट स्वीकृत भइ सकेको र शनिवारबाट नै नविकरण कार्ड वितरण गर्न सूरु गरिएको हो । नेपाली काँग्रेस वडा नम्बर एकका कार्यवाहक वडा सभापति कृष्ण बहादुर कार्कीको अध्यक्षमा संचालन भएको क्रियाशिल कार्ड वितरण कार्यक्रममा नेपाली काँग्रेस पुर्व पार्टी सभापति कविराज पण्डित प्रमुख अतिथि रहनुभएको थिए भने नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य कृष्णराज उपाध्याय, राम बहादुर कार्की ,कृष्ण बहादुर कार्की विशिष्ट अतिथि रहनु भएको थियो भने बडीमालिका नगर कार्यसमिति सह सचिब लाल बहादुर हमाल लगायत अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस पुर्वपार्टी पार्टी सभापति कविराज पण्डितले टोल टोलका सभापतिहरुलाई अबको काँग्रेसका क्रियाशिल सदस्यता बढाउने तथा घटाउने जिम्मा र पार्टी जनस्तरबाट नै सुदृढ बनाउने काम तपाइहरुको रहेको बताएका छन ।
WhatsApp Image 2024-09-07 at 20.45.51_91e1db8d.jpg
क्रियाशिल कार्ड टोल सभापतिलाइ हस्तान्त्रण गरी सो कुरा बताएका हुन । जुन नेपाली काँग्रेसका चार तारामा रही चारै दिशा जो जहाँ भए पनि नेपाली काँग्रेसमा अटल भइरहन र सुदृढ पार्टी बनाउन सबैको हात रहेको सहभागी अतिथिहरुको भनाइ रहेको थियो । यसरी निरन्तर रुपमा अरु वडाहरुमा पनि क्रियाशिल कार्ड वितरण गरिने बताएको छ । नेपाली काँग्रेस एक वडा कार्य समिति द्धारा आयोजना गरिएको उक्त क्रियाशिल सदस्यता कार्ड वितरण कार्यक्रममा वडा समितिका पदाधीकारी , जिल्ल कार्यसमिति पदाधीकारी तथा नेपाली काग्रेसमा आस्थावान नेता तथा कार्यकताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑