
डोटीः डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्।जिल्लाको आदर्श गाउँपालिका–३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको छ। सोहि ठाउँकी अन्दाजी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छन्। मृतक कौमती देवी नातिनीसहित आफ्नो घरबाट आदर्श गाउँपालिका–६ सौकल्लामा माइति घर जाँदै थिइन्।
उनिहरु आदर्श गाउँपालिका–३ कै उन्ने ओडार भन्ने ठाउँमा बाटो माथिबाट आएको पहिरोमा परेको प्रहरीले जनाएको छ। घाइते बालिकाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर