• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज September 6, 2024 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,भाद्र २१,बाजुराः जिल्ला समन्वय समिति बाजुराकोे आयोजनामा जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।बिहिबार एक औपचारिक कार्यक्रमका बिच बडिमालिका नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संघ र प्रदेश अन्तर्गतका सम्पुर्ण कार्यालयका कार्यालय प्रमुख,राजनितिक दलका प्रमुख लगायतको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरिएको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।उक्त बार्षिक समिक्षा कार्यक्रमकोे नेकपा एमाले केन्द्रीय सदस्य तथ निवर्तमान प्रतिनिधि सभा सदस्य एमाले नेता लाल बहादुर थापाले उद्धघाटन गरेका थिए । जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेले,समन्वय उपप्रमुख लाछु सार्कि,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओली,नेपाली काँग्रेस जिल्ला सभापति रामसिंह रावल जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरी, नेपाल,पत्रकार महासंघ बाजुराका उपाअध्यक्ष पदम सिंह,नेपाल प्रेस युनियन सचिव राम बहादुर विक जिल्लास्थित संघ तथा प्रदेश मातहतका कार्यालयका प्रमुख एवम् प्रतिनिधि,जिल्लामा क्रीयाशिल राजनितिक दलका प्रतिनिधि लगायत पत्रकारको उपस्थिति रहेको थियो ।जिल्ला स्थित संघ तथा प्रदेश मातहतका कार्यालयहरुका कार्यालय प्रमुखहरुले आर्थक वर्ष २०८०/८१ मा कार्यालयले गरेका कार्यक्रमहरुको प्रस्तुति गरेका थिए ।एक बर्ष भित्र कार्यालयहरुले गरेका काम कतब्र्य तथा प्रगतिहरुको बिबरण उक्त समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।साथै राजनितिक दलका प्रमुख एवम् प्रतीनीधीहरुले पनि आफ्नो जिज्ञास राखेका थिए ।कार्यक्रममा बोल्दै समन्वय प्रमुख तुलसीराम रोकायाले आफु लगायत समन्वय समितिले सबैमा समन्वयकारी भुमिका निर्बाह गरि अगाडी बढिरहेको बताएका थिय। बिहिबार नगरपालिकाको सभाहलमा विभिन्न छलफल गरिने गरि तयार गरिएको कार्यक्रममा कतिपय कार्यलय र राजनितिक दलहरुका प्रमुख एवम् प्रतीनीधी उपस्थित नहुदा कार्यक्रम सोचेजस्तो उपलब्धिमुलक नभएको उनले बताए।समीक्षा कार्यक्रममा समग्र जिल्लाको बिकासमा सबै राजनितिक दलका प्रमुख र सङ्घ तथा प्रदेश मातहतका कार्यलयका प्रमुख सङ्ग छलफल गरिने भनिए पनि केही कार्यलयहरुको उपस्थिति नहुदा कार्यक्रम सोचेजस्तो प्रभावकारी नभएको उनले बताए ।साझा कार्यक्रममा पनि केही राजनितक दलका प्रमुख एवम् प्रतिनिधिहरुले चित्त दुखाएको भन्दै जुन काममा पनि राजनितिक सोच्ने प्रबृत्ति रहेको उनले बताएका थिय। बाजुरा जिल्लाको समग्र बिकाशको लागि गरिएका साझा कार्यक्रममा कसले पनि चित्त दुखाउन नहुने उनले बताएका थिय। सबैको साथ सहयोग र समन्वयकारी भुमिकाले अगाडि बढेमा मात्रै राम्रो उपलब्धि हुने उनले बताएका थिय।
जिल्लामा स्थापित बिभिन्न सङ्घ तथा प्रदेश मातहतका कार्यलयहरुले कुनै पनि समन्वय सहकार्य नगरि कामहरु गर्ने प्रबृति रहेकोले त्यसबारे अब समन्वय समितिले विशेष ध्यानमा राखेर हेरफेर गर्ने बताईएको छ । उक्त समीक्षा कार्यक्रममा सङ्घ तथा प्रदेश मातहतमा रहेका २० वटा कार्यालयहरुको उपस्थिति रहेको र त्यस्तै डिभिजन वन कार्यालय,जल श्रोत तथा सिचाई सव डिभिजन कार्यालय,नेपाल टेलिकम तथा दुर सञ्चार कार्यालय,नेपाल बिद्युत प्राधिकरण,खानेपानी तथा सव डिभिजन कार्यालय, बाजुरामा कार्यक्षेत्र बनाएका तथा कार्यालय नभएका पुर्वाधार कार्यालय, यातायात, सडक डिभीजन र जलाधार लगायतका कार्यालयहरुलाई जानकारी गराउँदा पनि कार्यक्रममा उपस्थिति नभएको निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । लाखौका कार्यक्रमहरु सञ्चालन गर्ने तर जानकारी दिईसक्दा पनि कार्यक्रममा उपस्थिति नहुने कार्यालयहरुलाई समन्वयले निगरानीमा राख्ने पाण्डेले बताएका हुन्।जिल्ला समन्वय समिति संचालन ऐनको २०७५ को परिच्छेद ३ बमोजिम जिल्ला समन्वय समितिको काम भनेको,संघ प्रदेश र स्थानिय तहका कार्यक्रमहरुलाई सन्तुलन कायम गर्न सघाउ पुर्याउनु, बिकाश निर्माणमा सन्तुलन कायम गर्नु,तथा समन्वय गर्ने ब्यवस्था गर्नु रहेको छ ।  अघिका  कार्यक्रहरुलाई समिक्षा गर्दै पछि हुने कार्यहरुमा  निग्रानी गर्ने निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताएका छन्।बिहिबार सरकारी कार्यालयका प्रमुख,राजनितिक दलका प्रमुख एबम् प्रतिनिधि संग समिक्षा तथा छलफल गरिए पनि स्थानियतह हरुसंग अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरि समग्र बाजुराको बिकासमा सहि र सकारात्मक तरिकाले लाग्ने गरि छलफल गरिने पाण्डेले बताएका छन्। बिहिबार नगरपालिकाको सभाहलमा भएको बार्षिक समीक्षा कार्यक्रमको सञ्चालन निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    समाचार

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑